THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 13 September 2026
अनलाइनखबर

निलमको १७ दिनपछि कुशको शव बनाएर राम्दीघाटमा अन्त्येष्टि

२८ भदौ, पाल्पा । रसुवाको भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएकी पाल्पाकी निलम कार्कीको कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ । १७ दिनसम्म पनि कुनै...

SF

बाणगंगा नदीमा फसेका एक जना बालकको सकुशल उद्धार, एक जना बेपत्ता

पौडी खेल्न भन्दै कपिलवस्तुको बाणगङ्गा नदीमा गएका एक जना बालक बेपत्ता भएका छन्।

वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा

पर्सा । वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालयले बाँकी संरचना हटाएर भोलि सोमबारसम्ममा सडक विस्तारको काम सम्पन्न...

SF

मलेसिया रोजगारी सिन्डिकेटको आशंकामा २५ म्यानपावर छानबिन गरिने, २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का

छानबिन तथा अध्ययन पूरा नहुँदासम्म २५० संस्थाले मलेसियाका लागि नयाँ पूर्वस्वीकृति प्रक्रिया अघि बढाउन पाउने छैनन्।

ब्रिक्स डिनरमा भारतीय स्वाद र संस्कृतिको झल्को : चिनोको पुलाउदेखि जेरीसम्म, १६० कलाकारको प्रस्तुति

नयाँ दिल्ली । भारतमा जारी ब्रिक्स शिखर सम्मेलनमा सहभागी विश्वका नेताहरूले शनिबार भारतीय परिकारको स्वादसँगै स्थानीय कला र संस्कृतिको विविधता पनि अनुभव गरेका छन्...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

२८ भदौ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २ बजे...

ओपनएआईपछि एन्थ्रोपिकका सीईओको आह्वान- ‘एआई विकासको गति घटाऔँ’

२८ भदौ, काठमाडौं । एआई कम्पनी एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोडेईले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेल विकासको गति घटाउन र त्यसको नजिकबाट निगरानी गर्न...

मागपत्र प्रमाणीकरणमा ढिलाइ नगर्न नेपाली नियोगलाई श्रम मन्त्रालयको निर्देशन

प्रचलित कानुनबमोजिम मागपत्र प्रमाणीकरणका लागि तोकिएको समयसीमाभित्रै प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन पनि नियोगहरूलाई निर्देशन दिइएको छ।...

बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

स्याङ्जा । स्याङ्जाको वालिङ–१३ तारुखोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गरिएको छ। धान, मकैजस्ता खाद्यान्न बाली लगाउँदै आएको जमिनमा किसानले व्यावसायिक रूपमा खुर्सानी खेती...

कास्कीको लुम्ले र लम्जुङमा धेरै भारी वर्षा

२८ भदौ, काठमाडौं । गण्डकीका केही क्षेत्रमा ठूलो वर्षा भएको छ । कास्की र लमजुङमा धेरै भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

SF

बाढीले बगाएका गरगहना सम्बन्धित व्यक्तिलाई नदिएको आरोपमा पक्राउ

भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला पारी सम्बन्धित व्यक्तिलाई जानकारी नदिई राखेको आरोपमा प्रहरीले धादिङबाट एक जनालाई पक्राउ गरेको छ।

काठमाडौंमा ग्यास सहज रूपमा बिक्री नगर्ने र लुकाएर राख्नेलाई कारबाही गर्ने प्रशासनको चेतावनी

काठमाडौं जिल्ला प्रशासन कार्यालयले खाना पकाउने ग्यास सहज रूपमा बिक्री नगर्ने तथा ग्यास लुकाएर राख्ने विक्रेता तथा वितरकमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ।...

कमल रिजालको २१औँ कृति ‘दर्शनागार’ सार्वजनिक

काठमाडौँ । लेखक तथा पत्रकार कमल रिजालको २१औँ कृति ‘दर्शनागार’ (दर्शनको वैश्विक रूपरेखा) सार्वजनिक भएको छ । शनिबार काठमाडौँमा आयोजित कार्यक्रमका बिच पुस्तक सार्वजनिक...

एमबाप्पेको दुई गोलमा रियलको शानदार जित, बार्सिलोनासँग अंक बराबरी

केलियन एमबाप्पेको दुई गोलको मद्दतमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा रायो भालेकानोलाई ४–१ ले पराजित गरेको छ।...

मलेसिया रोजगारीमा २५ मुख्य संस्थाको आबद्धता छानबिन, २५० संस्थाको पूर्वस्वीकृति रोक्का

सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) मा आबद्ध नेपाली इजाजतपत्रप्राप्त वैदेशिक रोजगार व्यवसायी संस्थामाथि छानबिन तथा कारबाही प्रक्रिया अघि बढाएको छ।...

SF

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।

रेवान पोखराको अध्यक्षमा वसन्त गौतम निर्वाचित

पोखरा । रेस्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको अध्यक्षमा वसन्त गौतम निर्वाचित भएका छन् । शनिबार भएको ३२औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशनबाट...

लघुकथाकार प्रमोद नेपालको ‘निरूत्तर’ लाेकार्पण

दायित्व वाङमय प्रतिष्ठान नेपालले लघुकथाकार प्रमोद नेपालको ‘निरूत्तर’ लघुकथासङ्ग्रहको लाेकार्पण गरेकाे छ।...

बाढी प्रभावित परिवारलाई ६ महिनासम्म मासिक १५ हजारसम्म राहत

भोटेकोशी बाढीका कारण विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहका प्रभावित परिवारलाई बसोबास तथा जीविकोपार्जनका लागि तत्काल राहत उपलब्ध गराइने भएको छ।...

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

२८ भदौ, काठमाडौं । संघीय संसद, राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । समितिले जारी गरेको सूचना अनुसार बैठक सिंहदरबारमा...

कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

२८ भदौ, काठमाडौं । आज देशभर साधारणतया बादल लाग्नेछ। कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू-भाग तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी...

ताराखोला गाउँपालिकामा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

बागलुङ । भदौ ८ गते दिउँसोदेखि नै ताराखोला गाउँपालिका–४ विसौनाकी देवी घर्तीलाई सुत्केरी व्यथाले च्याप्यो । मुसलधारे पानी परेको थियो । गाउँकै स्वास्थ्य संस्थामा...

सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

२८ भदौ, सुदूरपश्चिम । ‘सुदूरपश्चिम जडिबुटीको भण्डार नै हो । प्रदेशमा करिब छ हजार २७१ मेट्रिक टन जडीबुटी संकलन गर्ने सम्भावना छ, जबकि गत...

दशौँ राष्ट्रिय खेलकुद मङ्सिर १६ देखि २७ गतेसम्म कर्णालीमा हुने

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ।...

बाढीबाट विस्थापित नागरिकलाई प्रदेश सरकारले एक्लो महसुस हुन दिन्‍न : मुख्यमन्त्री थापा

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवाका बाढीबाट विस्थापित नागरिकलाई विपद्को कठिन घडीमा राज्यले एक्लो महसुस हुन नदिने बताएका छन्।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।