नेपालका लागि कोप– रातभरि करायो, दक्षिणा हरायो!
निर्धारित समयभन्दा करिब ५० घन्टा अतिरिक्त चलेको राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) मुख्य राजनीतिक निर्णयबिनै टुंगियो। यसको एउटा मुख्य विवाद अंग्रेजीका दुई शब्दमा केन्द्रित...
भारततर्फ खसीबोका निर्यात बढेको भन्दै मासु व्यवसायीको चिन्ता, पसल बन्द गर्ने चेतावनी
काठमाडौँ । नेपालमा उत्पादित खसी, बोका, बाख्रा, पाठी तथा कुखुरासमेत भारततर्फ जान थालेपछि मासु व्यवसायीहरूले सरकारप्रति असन्तुष्टि जनाएका छन्। अवैध रूपमा पशुचौपाया भारत निर्यात...
भारतको पश्चिम बंगाल प्रान्तको नाम परिवर्तन गरिँदै
यसपटक केन्द्र र राज्य(प्रदेश) दुवैमा भाजपा नेतृत्वको सरकार रहेकाले नाम परिवर्तनको प्रस्ताव रोक्न सक्ने सम्भावना कम रहेको राजनीतिक विश्लेषकहरूको आकलन छ ।
दक्षिण एसियाली आइटीएफ तेक्वान्दोमा तनहुँलाई १९ पदक
तनहुँ । काठमाडौँमा सम्पन्न आठौँ दक्षिण एसियाली आइटीएफ तेक्वान्दो च्याम्पियनसिपमा तनहुँको भिमादका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक सफलता हासिल गरेका छन् । भारत, बङ्गलादेश,...
अस्ट्रेलियाको मुद्रास्फीति तीन वर्षयताकै उच्च विन्दुमा
मेलबर्न । अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन वर्षयताकै उच्च विन्दुमा पुगेको छ । बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार सन् २०२६ को अक्टोबरमा मुद्रास्फीति दर बढेर...
निधि सभापतिको उम्मेदवार बन्ने
नेपाली कांग्रेसको इतर पक्षको महाधिवेशन मिति नजिकिँदै गर्दा नेतृत्वको प्रतिस्पर्धा सुरु भएको छ।...
कांग्रेस केन्द्रीय समिति बैठकमा ४९ सदस्यले राखे धारणा
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा ४९ जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेका छन्। पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा ललितपुरको बीपी नगरस्थित...
‘जनतासँग सम्बन्ध जोड्दै एमाले फेरि उठ्छ’ (भिडियोसहित)
द्वन्द्वका घटना नदोहोरिऊन् भन्नका लागि न्यायको पक्षलाई सम्बोधन गर्नैपर्ने उल्लेख गर्दै ज्ञवालीले द्वन्द्वकालीन घटनाको सत्य स्थापित गर्न तत्काल आयोग गठन गर्नुपर्नेमा जोड दिए।...
बालेनको भारत भ्रमणबारे बाबुराम- सिटामोल र पानीपट्टीले ज्वरो घटायो, भित्री रोग उस्तै
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सीमा विवाद, सन् १९५० को सन्धि, व्यापार-पारवहन र हवाई रुटजस्ता मूल समस्या थाँती राखेर प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा भएका...
चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदान व्यवस्थित गरिँदै
चितवन । चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा एक हजार ६५० हेक्टर घाँसे मैदान व्यवस्थित गर्ने भएको छ । वन्यजन्तुको आहार, बासस्थान र जैविक...
‘नयाँ शक्तिबाट काम हुन नसक्दा जनताको भरोसा फेरि एमालेतर्फ फर्किएको छ’
काठमाडौँ । नेकपा एमालेका नेता एवं सांसद राजेन्द्रकुमार राई पार्टीभित्र ‘खरो’ नेताका रूपमा चिनिन्छन् । उनी आफूलाई लागेका कुरा निर्धक्क राख्छन् । एमालेले भर्खरै...
युवा रोजगार र उद्यमशीलता विकासलाई प्राथमिकता दिएका छौँः श्रममन्त्री
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताका अवसर उपलब्ध गराउन मन्त्रालयले कार्ययोजना अघि बढाएको बताएका छन्।...
सुदूरपश्चिम रोयल्सको ट्रफी टुर मंसिर १३ देखि, नौ जिल्लामा पुर्याइने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि विजेता सुदूरपश्चिम रोयल्सले ट्रफी टुर कार्यक्रम सार्वजनिक गरेको छ। मंसिर १३ देखि २० गतेसम्म...
नबिल बैंकलाई भिसा इन्टरनेसनलको दुई विधाका अवार्डबाट सम्मान
नबिलले यस वर्ष ‘एक्सिलेन्स इन कन्ट्याक्टलेस–इसुइङ’ र ‘एक्सिलेन्स इन ई–कमर्श एक्वायरिङ बिजनेस प्रिन्सिपल क्लायन्ट’ विधामा अवार्ड जितेकोे हो ।
न शुल्क, न गृहकार्य, न अंकको होड : यस्तो छ नेदरल्यान्ड्सको शिक्षा
विद्यालय भन्नेबित्तिकै धेरै बालबालिकाको आँखाअघि किताब, कपी, गृहकार्य, परीक्षा र नम्बरको दौड आउँछ । कक्षामा राम्रो गर्नुपर्ने दबाब, अरूभन्दा अगाडि हुनुपर्ने प्रतिस्पर्धा र अभिभावकको...
गढीमाई नगरपालिकामा कामै नगरेका करार कर्मचारीका नाममा करोडौँ भुक्तानी
नगरपालिकाले सडकदेखि होटलका बन्द कोठासम्म बसेर करार कर्मचारी भर्ना गरेको र उनीहरूको नियुक्ति, हाजिरी तथा तलब भुक्तानी प्रक्रियामा व्यापक अनियमितता भएको स्रोतको दाबी छ।...
मुक्तिनाथ विकास बैंक र मणिपाल अस्पतालबिच स्वास्थ्य तथा बैंकिङ सेवामा सहकार्य
पोखरा । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फूलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच स्वास्थ्य सेवा तथा बैंकिङ सुविधामा सहकार्य गर्ने समझदारी भएको छ ।...
झुलाघाट मोटरेबल पुल : मोदीले प्रतिबद्धता बिर्सिए, बालेनले सम्झाउन चाहेनन्
प्रधानमन्त्री बालेनको भ्रमणमा न भारतको पुरानो प्रतिबद्धता दोहोरियो न त नेपाल सरकारको प्राथमिकतामा झुलाघाट पर्यो । दुवै देशले झुलाघाट पुलको मुद्दा उच्चारणसम्म नगरेपछि संघर्षरत...
आईजीपी विवाद : यी तीन आधार देखाउँदै सर्वोच्चले दिएन अन्तरिम आदेश
रिट निवेदनमा निवर्तमान आईजीपी दानबहादुर कार्कीले राज्यको शान्ति सुरक्षा र प्रहरी संगठनको नेतृत्व र नियन्त्रण प्रणाली (चेन अफ कमाण्ड)को नेतृत्व गर्ने आफ्नो भूमिका खोजिएको...
ट्रमा सेन्टरमा बिरामीको चाप बढ्दो, ओपीडीमै एक वर्षमा एक लाख २४ हजारभन्दा बढी
बिरामीको चापसँगै सेन्टरमा शल्यक्रियाको सङ्ख्या पनि उल्लेख्य छ । वार्षिक करिब आठ हजार शल्यक्रिया हुने गरेको डा. मरासिनीले बताए ।
७० लाख ऋण बोकेर अस्ट्रेलिया पुगेका सनराइजको ३० करोडको ‘ग्रिन इनर्जी’
गुल्मीका भटेचौरका सनराइज ज्ञवाली ७० लाख रुपैयाँ ऋण बोकेर ८ वर्षअघि अस्ट्रेलिया छिरेका थिए । सुरुवाती दिनमा भाँडा माझ्नेदेखि ट्रक चलाउनेसम्म काम गरेका उनी...
एनआरएनएको मध्यपूर्व सम्मेलनको तयारी तीव्र: सभामुख अर्याल प्रमुख अतिथि
‘सुरक्षित श्रम, सुरक्षित आप्रवासन, समृद्ध भविष्य : एनआरएनएको अभियान’ नारासहित आगामी ११ र १२ डिसेम्बर (२५ र २६ मंसिर) मा सम्मेलन आयोजना हुन लागेको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।