कूटनीतिक राहदानीमा परिवारलाई समेट्नेदेखि ज्येष्ठ नागरिकलाई घरमै सेवा दिनेसम्मका प्रस्ताव
काठमाडौँ । प्रतिनिधि सभामा दर्ता भएको ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ माथि १३ सांसदले विधेयकका विभिन्न दफाहरूमा ५३ वटा संशोधन हालेका छन् । प्रतिनिधि...
बुद्धभूमिमा लालपुर्जा वितरण
कपिलवस्तु । जिल्लाको बुद्धभूमि नगरपालिकाका जग्गाधनीले लालपुर्जा प्राप्त गरेका छन् । बुद्धभूमि नगरपालिका र नापी कार्यालय तौलिहवा, कपिलवस्तुको संयुक्त आयोजनामा बुद्धभूमि–८ मा आयोजित कार्यक्रममा वडा नं.
खसी भन्दै बाख्रीको मासु बेचेको आरोपमा ३ जना पक्राउ
२२ भदौ, काठमाडौं । खसीको मासु भन्दै बाख्रीको मासु बेचेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको सितामणी घर भइ काठमाडौं...
ग्यासको अभावले कक्षाकोठा छोडेर सडकको लाममा बालक
काठमाडौँ । एकातिर कक्षाकोठाको कालोपाटी र अर्कोतिर सडकको लाम छ। काठमाडौँको एउटा साँघुरो गल्लीमा बिहानै ग्यास पाइने आशमा शनिबारदेखि खाली सिलिन्डर कुर्दै कक्षा ५...
विश्व सभात च्याम्पियनसिपमा नेपालका बसिलले प्रतिस्पर्धा गर्ने
२२ भदौ, काठमाडौं । फ्रान्सको बुलङ–सुर–मेर शहरमा सेप्टेम्बर ९ देखि १३ तारिखसम्म आयोजना हुने विश्व सभात असट च्याम्पियनसिपमा नेपालका बसिल त्वयनाले प्रतिस्पर्धा गर्ने भएका...
त्रिशूली ३ बी मा १३ दिनदेखि सम्पर्कविहीनको पर्खाइमा परिवार
लामो समयसम्म उद्धार हुन नसकेपछि बेपत्ता श्रमिक तथा कर्मचारीका परिवारको धैर्य टुट्न थालेको छ । आज उनीहरू माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरे ।...
‘स्पाइडर-म्यानः ब्रान्ड न्यू डे’ बन्यो सर्वकालीन तेस्रो सर्वाधिक कमाइ गर्ने फिल्म
जुलाईको अन्त्यमा ब्लकबस्टर सुरुवात गरेयता ‘स्पाइडर-म्यानः ब्रान्ड न्यू डे’ लगातार चर्चामा छ। कोलाइडरका चार्ली रिज्लीले यसलाई ‘२० वर्षयताकै उत्कृष्ट स्पाइडी एडभेन्चर’ भनेका छन्। २०२५...
भोटेकोशी बाढी : एक हजार ३५५ शव फेला, चार हजार ९९३ जना अझै सम्पर्कविहीन
भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५५जनाको शव फेला परेको छ।
पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
पाल्पा । यहाँका २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । चालु आर्थिक वर्ष २०८३/०८४ को साउन र भदौ महिनामा पाल्पा जिल्लामा २५५ जनामा...
केन्द्रीय कमिटी अघि कार्यदल बैठक बोलाउने बादलको तयारी
काठमाडौँ । केन्द्रीय कमिटी बैठकअघि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको एमाले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठन कार्यदलको बैठक बस्ने भएको छ । एमाले...
'मिर्जापुरः द मुभी'को बक्स अफिसमा राम्रो सुरूआत, तीन दिनमै सय करोडको नजिक
'मिर्जापुरः द मुभी' नेपालमा समेत एकसाथ शुक्रबारदेखि नै प्रदर्शनरत छ।
बदलिँदो नेपाल–भारत सम्बन्ध: परम्परागत कूटनीतिदेखि विपद् साझेदारीसम्म
नेपाल र भारतबिचको सम्बन्धलाई अन्तर्राष्ट्रिय सम्बन्धका परम्परागत सिद्धान्त वा कूटनीतिक औपचारिकताको साँघुरो घेरामा मात्र सीमित गरेर बुझ्न सकिँदैन । यो सम्बन्ध बहुआयामिक, सघन र...
वित्तीय प्रणालीको १२ खर्ब ९२ अर्ब केन्द्रीय बैंकमा, ३५ अर्ब थप खिच्दै
२२ भदौ, काठमाडौं । वित्तीय प्रणालीमा अधिक तरलता हुँदा राष्ट्र बैंकमा १२ खर्ब ९२ अर्ब थुप्रिएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको...
अस्ट्रेलियाली संसद्मा नेपालको बाढीबारे प्रधानमन्त्रीको सम्बोधन : यो दुःखको भारी बोक्न तपाईंहरू एक्लै हुनुहुन्न
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले नेपाल र चीनको तिब्बत सीमा क्षेत्रमा गएको विनाशकारी बाढीका कारण भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्को यस घडीमा नेपाल...
२५ वर्षदेखि छाङछाङदीमा बस्दै आएका साधु वालिङमा मृत फेला
२२ भदौ, स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका–४ स्थित छाङछाङदी मन्दिरमा करिब २५ वर्षदेखि साधुको रूपमा बस्दै आएका एक व्यक्ति वालिङमा मृत फेला परेका छन्...
प्राकृतिक विपत्ति सामनाका लागि एकजुट हुन निधीको आह्वान
काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले देशमा आइपरेको अकल्पनीय प्राकृतिक विपत्तिको सामना गर्न सबै पक्षलाई राजनीतिक तथा दलीय मतभेद त्यागेर एकजुट हुन आह्वान...
समाचार बुलेटिन होइन, सूचना प्रसार गरेको हो : प्रमुख न्यौपाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीले समाचार बुलेटिन चलाएको नभई सूचना प्रसार गरेको बताएको छ।...
‘जदौ’को ‘तिमीसँग नबोली..’ बोलको गीतमा नीति र प्रभातको रोमान्स
काठमाडौं । फिल्म ‘जदौ’को ‘तिमीसँग नबोली..’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा नायिका नीति शाह र नायक प्रभात पाल ठकुरी रोमान्टिक भावमा प्रस्तुत...
नमुना बस्ती पहिरोको जोखिममा : ८ घरका ३७ जनालाई स्थानान्तरण
दैलेख । दैलेखको नारायण नगरपालिका- १, मा रहेको नमुना बस्ती पहिरोको जोखिममा परेपछि स्थानान्तरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखले उक्त बस्तीका ८...
सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
कैलाली लगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ।
सय करोड माथि उक्लियो ‘मिर्जापुरः द मूभी’को विश्वव्यापी कलेक्सन
नयाँ दिल्ली । मिर्जापुर वेब सिरिजमा आधारित फिल्मले बक्स अफिसमा शानदार प्रदर्शन गरिरहेको छ। ओटीटी प्लेटफर्महरूमा राज गरेको यस सिरिजमाथि मेकरहरूले ‘मिर्जापुरः द मूभी’...
आफन्तको प्रतीक्षामा परिवार: न मृत्युको खबर न बाँचेकै खबर, काजकिरियामा पनि अलमल
संस्कारअनुसार काजकिरियाका दिन सकियो, प्रतीक्षा सकिएको छैन। परिवार अब एउटा टुंगोमा पुग्नुपर्ने अवस्थामा छ। लास भेटिएको छैन। अन्तिम अवस्था थाहा छैन।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।