सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा ६ सयभन्दा बढीले गरे श्राद्ध
काठमाडौँ । सोह्र श्राद्धको पहिलो दिन आज पशुपतिनाथ क्षेत्रमा ६ सयभन्दा बढी श्रद्धालुले श्राद्ध, तर्पण तथा पिण्डदान गरेका छन् । बिहानैदेखि वर्षा भए पनि...
विपद्मा परेर चार दिनमा १५ जनाको मृत्यु
देशका विभिन्न स्थानमा बाढी, पहिरोलगायत विपद्बाट चार दिनमा १५ जनाको मृत्यु भएको छ ।
तस्बिरमा हेर्नुहोस् काठमाडौंबाट देखिएको हिमशृंखला
चार दिनदेखि लगातार परेको वर्षापछि आइतबार काठमाडौं उपत्यकाको मौसम खुलेसँगै विभिन्न हिमशृंखला देखिएका छन्।
वर्षाले नेपाली चलचित्र व्यवसाय प्रभावित
काठमाडौँ । लगातार परेको वर्षाले मुलुकको जनजीवन प्रभावित भएसँगै नेपाली चलचित्रको व्यापार खस्किएको छ । सम्बद्ध व्यवसायीका अनुसार अविरल वर्षाका कारण चलचित्र हलसम्म पुग्ने...
फेवातालमा अत्याधुनिक जेट स्की बोट सञ्चालन, १ हजार ५८८ जनाको उद्धार
पोखरा। फेवातालमा हुन सक्ने जल दुर्घटनाको खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल, नेपालले अत्याधुनिक ‘जेट स्की बोट’ सञ्चालनमा ल्याएको छ।...
तीन होमस्टे ‘वर्ष गन्तव्य गाउँ’ घोषित
गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले छनोट गरेका तीन गाउँलाई गन्तव्य गाउँका रूपमा घोषणा गर्ने गरेको छ ।
गण्डकीमा बाढी–पहिरो : १४ जनाको मृत्यु, घरहरू डुबे, केही बेपत्ता
बागलुङ, म्याग्दी, मुस्ताङ र मनाङमा छैन बिजुली र नेटवर्क, नवलपुरमा डुबान
सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो
पश्चिम-नवलपरासीको सुस्ता गाउँपालिका-५ मा शुक्रबारदेखि बाढी पसेको हो ।
प्युठानमा आज साँझदेखि विद्युत् सेवा क्रमशः सुचारु हुने
प्युठान । विद्युत् आपूर्तिमा आएको अवरोधका कारण प्रभावित प्युठानसहित रोल्पा र रुकुम पूर्वका विभिन्न क्षेत्रमा विद्युत् सेवा क्रमशः सुचारु गर्ने प्रयास तीव्र पारिएको छ।...
बाढीले बगाएको क्रुजसिप नारायणघाटको पुलमुनि अड्किँदा
बाढीले बगाएको क्रुजसिप चितवन नारायणघाटको पुलमुनि अड्किएपछि आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ।
माउन्टेन गाइड एसोसिएसनले भन्याे- हिमलुङ हिमपहिराेमा अझै १४ बेपत्ता
संस्थाका अनुसार पर्वतारोहण गाइड दुई जना मृत भेटिएका छन् । यद्यपि, पहिचान सार्वजनिक गरिएको छैन । अझै १४ जना बेपत्ता छन् ।
तीन दिनको वर्षापछि खुलेको काठमाडौं, साँझपख देखिए मनमोहक हिमशृङ्खला
तीन दिनसम्म लगातार परेको वर्षापछि आइतबार काठमाडौंको आकाश खुलेको छ। वर्षा रोकिएसँगै साँझपख उपत्यकाबाट टाढाटाढासम्मका हिमशृङ्खला स्पष्ट देखिएका छन्।...
दर्पणभित्रको सरोज!
सरोज आफैँलाई रोक्न चाहन्थ्यो। तर आफूलाई रोक्ने हरेक प्रयासपछि उसले आफूलाई अर्को झूट सुनाउँथ्यो—‘केही भएको छैन। हामीबीच केवल मित्रता छ। म आफ्नो सीमा जान्दछु।’...
नारायणी नदीमा क्रुजसिप बगाएपछि पूर्व–पश्चिम राजमार्ग बन्द
११ असोज, काठमाडौं । चितवनस्थित नारायणी नदीमा राखिएको क्रुजसिप नै बाढीले बगाएपछि पूर्व–पश्चिम राजमार्ग बन्द गरिएको छ । नदीले बगाएको क्रुजसिप बगेर पुलको पिलरमा...
त्रिशूली वारपार गर्न तुइन बन्द हुँदा जनजीवन प्रभावित
नुवाकोट । नुवाकोटको त्रिशूली नदीमा सञ्चालनमा ल्याइएका तुइन निरन्तरको वर्षाका कारण बन्द हुँदा जनजीवन प्रभावित भएको छ । वर्षाका कारण नदीमा पानीको बहाव बढ्नुका...
बाढी पहिरोका कारण अवरुद्ध विद्युत् सुचारु गर्न काम तीव्र
बाढी, पहिरो र हावाहुरीका कारण प्रभावित भएका विभिन्न जिल्लामा विद्युत् सेवा पुनः सञ्चालनका लागि नेपाल विद्युत् प्राधिकरणले काम तीव्र बनाएको छ।...
हिमलुङ हिमाल बेसक्याम्पसबाट दुई जनाको शव चामे ल्याइयो
मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा हिमपहिरो जाँदा बेपत्ता भएका १० जनामध्ये २ जनाको शव फेला परेको छ ।
२०औं एसियन गेम्स : ८ सय मिटर दौडमा हिट चरणबाटै बाहिरिए नेपालका सोम आठौं
११ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत पुरुष ८ सय मिटर दौडमा नेपालका सोमबहादुर कुमाल हिट चरणबाटै बाहिरिएका छन् । जापानको नागोया...
अक्सफोर्डमा रास्वपाका नेता कार्कीद्वारा कूटनीतिक वार्तासम्बन्धी कार्यक्रम सम्पन्न
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागका सदस्य हिक्मतजंग कार्कीले अक्सफोर्ड विश्वविद्यालयमा ‘अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिमा सफल वार्ता’...
विपद्बाट चार दिनमा १५ जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा बाढी, पहिरोलगायत विपद्बाट चार दिनमा १५ जनाको मृत्यु भएको छ । विपद्मा परी बागमती प्रदेशमा तीन, लुम्बिनीमा चार, गण्डकीमा...
चोलेन्द्रबारे बुझ्न गएको मानवअधिकार आयोगलाई गेटबाहिर रोकेर प्रहरीले मिच्यो संविधान र कानुन
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई पक्राउ गरिएको सूचना पाएपछि बुझ्न पुगेको राष्ट्रिय मानवअधिकार आयोग टोलीलाई प्रहरीले कार्यालयभित्र प्रवेशसमेत गर्न नदिएर संविधान र कानुन उल्लंघन गरेको पाइएको...
चाडबाडको मुखमा क्षतिग्रस्त बने अधिकांश राजमार्ग, बगायो दुई मोटरेबल पुल
नागढुङ्गा-मुग्लिन सडक योजनाका अनुसार यस खण्डमा आज यातायात सुरु हुने अवस्था छैन । यहाँ कृष्णभिर सहित कम्तीमा १० स्थानमा पहिरो गएको छ ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।