नागरिकलाई प्रत्यक्ष उपलब्धि नदिने योजनामा बजेट विनियोजन नगर्न निर्देशन
दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूरा गर्न नसकिने र नागरिकलाई प्रत्यक्ष उपलब्धि नदिने योजनामा बजेट विनियोजन नगर्न निर्देशन दिएका छन्। बुधबार राप्ती उपत्यका (देउखुरी) स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित आर्थिक वर्ष २०८२र८३ को वार्षिक
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →