भक्तपुरमा गरियो सेनाका कुकुरको पूजा
काठमाडौँ । नेपाली सेनाले भक्तपुरमा कुकुरको पूजा गरेर कुकुर तिहार मनाएको छ । आइतबार मध्यपुर थिमी स्थित सेनाको डग गुल्ममा कुकुरको पूजा सँगै प्रदर्शनी गरिएको हो । सेनाले खोज तथा उद्धार लगायतका काममा कुकुरको प्रयोग गर्दै
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →