मानसिक अस्पतालमा बसेर बनेकी पोल्का डटकी महारानी

मुख्य बुँदाहरू
  • उनलाई रङ्गीचङ्गी थोप्लाहरू अर्थात् पोल्का डटको महारानी भनेर चिनिन्छ । आजीवन उनले यसै विचारमाथि काम गरिरहिन् । यसबाट उनले नाम, दाम धेरै कमाइन् । उनी हुन् जापानी कलाकार यायोई कुसामा । केही दिनअघि मात्रै ९७ वर्षको उमेरमा उनले यस धर्ती छाडिन् । को हुन् यायोई कुसामा ?
  • दशकौंदेखि आफ्नै इच्छाले मानसिक अस्पतालमा बस्दै आएकी कुसामा...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →