उद्धार र राहतको अनुगमन गर्न संसदीय विशेष समिति गठनको माग गर्ने एमालेको निर्णय
काठमाडौँ । नेकपा एमालेले विपद्पछिको उद्धार तथा राहत कार्यको स्थलगत अनुगमन, सूक्ष्म निगरानी र सरकारलाई आवश्यक समन्वय तथा सहजीकरण गर्न संसदीय विशेष समिति गठनको माग गर्ने निर्णय गरेको छ । सिंहदरबारमा मंगलबार बसेको एमाले संसदीय दलको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →