THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 26 November 2026
रातोपाटी

ग्लोबल आइएमई बैंकले ‘प्लाटिनम गल्फ २०२६’ आयोजना गर्ने, विजेतालाई स्कोडा एसयूभी

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ २०२६’ प्रतियोगिता हुने भएको छ। काठमाडौँको थलीस्थित गोकर्ण फरेस्ट रिसोर्टमा मंसिर १२ र...

संवादपछि सरकार विस्तार हुन्छ : मुख्यमन्त्री यादव

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विभिन्न राजनीतिक दलका शीर्ष नेतासँगको संवादपश्चात् सरकार विस्तार गर्ने बताएका छन् । मुख्यमन्त्री यादवले आज कुराकानी गर्दै...

हिमाली पर्यटन राजमार्गका लागि बजेट सुनिश्चित

रामेछाप हुँदै सोलुखुम्बुको सगरमाथा आधार शिविर जोड्ने हिमाली पर्यटन राजमार्ग निर्माणका लागि रु पाँच अर्ब बजेट स्रोत सुनिश्चित भएको छ।...

SF

ग्लोबल आइएमई बैंकले 'प्लाटिनम गल्फ २०२६' आयोजना गर्ने

काठमाडौंमै फोन लाग्दैन, गुणस्तरीय सेवा दिएरमात्र नाफा कमाउनुस् : सञ्चारमन्त्री

सञ्चारमन्त्री तिमिल्सिनाले लामो समयदेखि दूरसञ्चार क्षेत्रमा सेवा विस्तार र पहुँचलाई प्राथमिकता दिइए पनि सेवाको गुणस्तर अपेक्षा अनुसार सुधार हुन नसकेको बताए ।

कांग्रेस केन्द्रीय सदस्य भट्टराई भन्छन्– पार्टीमा नयाँ विचार र पुरानो संस्कार चाहिएको छ

१० मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक भट्टराईले पार्टीमा प्रेम र सद्भावमा कमी आएको बताएका छन् । केन्द्रीय समिति बैठकमा बिहीबार विचार...

बैङ्ककको तेल प्रशोधन केन्द्रमा विस्फोट

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककस्थित प्रमुख तेल प्रशोधन केन्द्रमा बिहीबार ठूलो विस्फोट भएपछि आसपासका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । विस्फोटमा...

नेपालमा औसत आयु ७३.५ वर्ष पुग्यो

काठमाडौँ । सन् १९९० देखि २०२३ सम्मको अवधिमा नेपालमा जन्मँदाको औसत आयु (लाइफ एक्सपेक्टेन्सी एट बर्थ) निरन्तर उकालो लाग्दै ५८.१ वर्षबाट बढेर ७३.५ वर्ष...

देशको राजनीतिबारे कांग्रेस केन्द्रीय सदस्यको विश्लेषण– जस्तो बाजा बज्छ, त्यही तालमा नाच्नुपर्छ

१० मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य निमा गिरीले राजनीतिमा गलत भाष्य स्थापित गर्ने प्रयत्न भइरहेको हुँदा त्यसलाई पार्टीले चिनुपर्ने बताएकी छन् ।...

मृत्युदण्डको सजाय पाएका इरानी महिलाहरूको जेलबाट गुहार

इरानमा सरकारविरोधी प्रदर्शनमा सहभागी भएको आरोपमा मृत्युदण्डको सजाय पाएका महिलाहरूले जेलबाट सहयोगका लागि अपिल गरेका छन् । उनीहरूले सोधपुछका क्रममा यातना र दुर्व्यवहार गरिएको...

बाघको आक्रमणबाट दुई जना घाइते

बाघको आक्रमणबाट दुवैको हात र खुट्टामा चोट लागेको छ। अवस्था सामान्य रहेको छ।

प्रधानमन्त्री बालेनले फेरिदिए मन्त्रीहरूको वरीयता, सोविता तेस्रो नम्बरमा

प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम हेरफेर गरेका छन्। नयाँ मर्यादाक्रमअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम सातौँ स्थानबाट तेस्रो स्थानमा उक्लिएकी छन्।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

विगतमा जस्तै लम्पसार गर्ने प्रवृत्ति दोहोरियो : भीम रावल

१० मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले सत्ता स्वार्थका लागि विगतमा लम्पसार पर्ने प्रवृत्ति दोहोरिएको टिप्पणी गरेका छन् ।...

रोग प्रतिरोधि क्षमता बलियो बनाउन दैनिक अपनाउनुहोस् यी ६ बानी

हाम्रो वातावरणमा हामीलाई बिरामी बनाउने खालका लाखौंको संख्यामा अतिसूक्ष्म जीवहरू छन् । हाम्रो शरीरमा रहेको रोगप्रतिरोधि क्षमताले यस्ता हानिकारक भाइरस, व्याक्टेरियाबाट हामीलाई बचाइराखेका हुन्छन्...

६जीमा छलाङ मार्दै चीन, २०३० को लक्ष्य तय

बेइजिङ । चीनले सन् २०३० सम्म अर्को पुस्ताको सञ्चार सञ्जाल निर्माण गर्ने योजना सार्वजनिक गरेको छ । यस योजनामा व्यावसायिक रूपमा ६जी सेवा सुरु...

SF

कानुनमन्त्री सोबिताको मर्यादाक्रम बढाइयो, मन्त्रिपरिषदमा तेस्रो मर्यादा

बुधबार प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वरियताक्रम हेरफेर गरेका हुन्।

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोबिताको तेस्रो वरीयता

सातौं वरीयतामा रहेकी कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई मर्यादाक्रममा माथि सारेर तेस्रो स्थानमा ल्याएका छन् ।

लागूऔषध सहित देशका विभिन्न स्थानबाट १७ जना समातिए

अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट १७ जनालाई नियन्त्रणमा लिएको छ।

मन्त्रिपरिषद्‌मा सोविता गौतमको मर्यादाक्रम सुधार हुँदा घट्यो ४ मन्त्रीको वरीयता

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम फेरबदल गरेका छन् । मर्यादाक्रम फेरबदल गरेर ७औँ नम्बरमा रहेकी कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता...

SF

तीन हजारको मोबाइल प्रयोग गर्दा दुई महिना जेल, ५० हजार धरौटीमा छुटिन् आशा

तीन हजार रुपैयाँमा पुरानो मोबाइल प्रयोग गर्न थालेकी दाङकी एक महिला चोरीको मोबाइल प्रयोग गरेको आरोपमा दुई महिना जेल बस्नुपरेपछि धरौटी बुझाएर रिहा भएकी...

अर्को नियुक्ति नभएसम्म कोशी प्रदेश प्रमुखको जिम्मेवारी मधेश प्रदेश प्रमुखले सम्हाल्ने

यसअघि कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ थिए । उनी आफ्नो पाँच वर्षे कार्यकाल पूरा गरी कात्तिक २३ गते पदबाट बिदा भएका थिए ।

कोशी प्रदेश प्रमुखको कार्यभार मधेस प्रदेश प्रमुखलाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेस प्रदेश प्रमुखलाई तोकेका छन् । कोशी प्रदेश प्रमुखको पद रिक्त रहेकाले नयाँ प्रदेश प्रमुख...

भरतपुरका मुख्य सहरी क्षेत्रमा ट्राफिक बत्ती सञ्चालन

चितवन । जिल्लाको मुख्य सहरी क्षेत्र नारायणगढ र भरतपुरमा ट्राफिक बत्ती सञ्चालनमा ल्याइएको छ । सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना बढाउने उद्देश्यका साथ...

संविधान मिचेर एकैचोटि चुनाव गरे देश राजनीतिक दुर्घटनामा जान सक्छ: प्रचण्ड

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तह र प्रदेशसभाको निर्वाचन संविधानअनुसार नै हुनुपर्ने बताएका छन्।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।