THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 17 August 2026
रातोपाटी

मरुवा रोगका कारण ३५ प्रतिशतले घट्यो चैते धानको उत्पादन

गोरखा । जिल्लाको प्रमुख खाद्यबाली चैते धानको उत्पादन यस वर्ष ३५ प्रतिशतले घटेको छ । मरुवा रोगका कारण यो वर्ष उत्पादन घटेको जिल्लास्थित कृषि...

धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

काभ्रेपलाञ्चोक । आजदेखि धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु भएको छ । अस्पतालले बिमाबापत रु आठ करोड प्राप्त गरेको छ । अस्पतालले बोर्डबाट सेवा प्रदान...

मानव बेचबिखन रोक्न रास्वपा सचेतक परियारको आग्रह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले नेपालबाट मानव बेचबिखनका घटना रोकिनुको साटो यसको स्वरुप झन् विस्तार हुँदै गएको भनी सरकारको...

चीनमा एआई उद्योग विस्तार हुँदै

काठमाडाैँ । चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास गर्दै राष्ट्रियस्तरमा एआई पूर्वाधार विस्तारलाई तीव्रता दिएको छ । एकतिस प्रान्तीयस्तरीय क्षेत्रबाट...

रुसको बेल्गोरोदमा क्षेप्यास्त्र आक्रमण, ६ जनाको मृत्यु

मस्काे । रुसको बेल्गोरोद क्षेत्रमा युक्रेनी क्षेप्यास्त्र आक्रमणमा परी एक बालकसहित ६ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् ।...

लुम्बिनीमा चेतनारायण आचार्यको सत्ता सुरक्षित : ४५ मतका साथ पाए विश्वासको मत

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सोमबार बसेको लुम्बिनी प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यको पक्षमा ४५ मत र विपक्षमा...

डा. शशांकलाई कमान्ड सुम्पिँदा पूर्णबहादुर असन्तुष्ट

काठमाडौँ । नेपाली कांग्रेसको इतर (निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला)समूहभित्रको पछिल्लो शक्ति समीकरण र १५औँ महाधिवेशनको जोडघटाउले नयाँ मोड लिएको छ...

देउवा र गगनबिचको दूरी घटाउन मध्यस्थता गर्न शशाङ्क तयार

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले महामन्त्री गगन थापा र सभापति शेरबहादुर देउवाबिचको दूरी घटाउन आफू मध्यस्थता गर्न तयार रहेको बताएका छन्। सोमबार...

वैदेशिक रोजगार व्यवसायी र सरकारबिच सहमति, दबाबमूलक आन्दोलन आजैदेखि अन्त्य

काठमाडौँ। आन्दोलनरत नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबिच सोमबार सहमति भएको छ। मन्त्री र सचिवको सहभागितामा नेपाल वैदेशिक...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

कोशी सरकारमा सहभागी भयो नेकपा, चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सभामुखको रुलिङपछि कांग्रेसले भन्यो– ७८ दिनदेखिको विरोध स्थगित

काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधि सभामा ७८ दिनदेखि जारी राखेको विरोधका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र(बालेन)...

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो

काठमाडौँ । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण मुद्दामा बहस सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा मुद्दाको बहस...

खिनु लङ्वा लिम्बू : भूमिगत राजनीतिदेखि दोहोरिएर सांसद, दोहोरिएर मन्त्री !

विराटनगर । कोशी प्रदेशको राजनीतिमा खिनु लङ्वा (लिम्बू) विगत ९ वर्षदेखि चर्चामा रहेकै नाम हो। चार दशकभन्दा लामो राजनीतिक संघर्षकै कारण उनी इलाम क्षेत्र नं.

हर्मुज पारवहनबारे ओमानसँग इरानको समझदारी

काठमाडाैँ। इरानले विश्वको महत्त्वपूर्ण जलमार्ग हर्मुज जलघाँटीबाट व्यावसायिक जहाजको पारवहन व्यवस्थापनसम्बन्धी संयुक्त वक्तव्यलाई ओमानसँग अन्तिम रूप दिने तयारी भइरहेको जनाएको छ। यो पहल इरान...

SF

सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने विषयले देउवा पक्षमा मतभेद

सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउने अकस्मातको आएको प्रस्ताव र नेताहरूको अहसमतिबीच नै हलबाट अनुमोदन गराएपछि नेपाली कांग्रेस संस्थापनइतर पक्षभित्र मतभेद देखिएको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कीर्तिपुरमा बाघभैरव जात्रा मनाइयाे

काठमाडौँ। बाघभैरव मन्दिर कीर्तिपुरमा प्रत्येक वर्ष भदौ १ गते मनाइने बाघभैरव जात्रा आज मनाइएको छ । बाघभैरवको मूर्तिको स्थापना दिवसका अवसरमा आज उक्त जात्रा...

सहसचिव दाहालसँग १५ लाख धरौटी माग

विशेष अदालतले सम्पत्ति शुद्धीकरणको आरोप खेपिरहेका सहसचिव मदन दाहाललाई १५ लाख रुपैंया धरौटीमा छाड्न आदेश दिएको छ ।

काभ्रे जिप दुर्घटना : मृतकको पहिचान खुल्यो

काभ्रेपलाञ्चोक । खानीखोला गाउँपालिका–१ स्याउथलीमा आज मध्याह्न भएको जिप दुर्घटनामा मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा खानीखोला –२ को २४...

बीएमसीका विद्यार्थीको उत्कृष्ट नतिजा : ७ जनाले ए स्टार र ३३ जनाले ए ग्रेड ल्याए

१ भदौ, काठमाडौं । ब्रिटिस मोडल कलेज (बीएमसी)ले क्याम्ब्रिज इन्टरनेसनल एएस एन्ड ए लेभल मे-जुन २०२६ परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको छ। ब्रिटिस एजुकेसन...

नियन्त्रणमा लिइएको बाघ पर्सा पठाइयो

चितवन । चितवन राष्ट्रिय निकुञ्जले आइतबार नियन्त्रणमा लिएको बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज पठाएको छ । यहाँ राख्ने खोरको अभावका कारण पर्सा पठाइएको हो निकुञ्जका...

मेडिकल काउन्सिलको अनुगमन : क्लिनिक बन्द गरी सञ्चालक फरार

१ भदौ, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको टोलीले अनुगमन गर्न खोज्दा डेन्टल क्लिनिक बन्द गरेर सञ्चालकहरू फरार भएका छन् । महोत्तरीको गौशाला बजारमा रहेका...

गृहमन्त्रीको हतारो : फिल्डबाटै निर्देशन, प्रहरी प्रशासन नै अलमलमा

आफ्नै जग्गा संरक्षणका लागि आफ्नै जग्गामा लगाइएको घेराबार हटाउन निर्देशन भएपछि प्रहरी प्रशासन नै अन्योलमा परेको छ । जनप्रतिनिधि र स्थानीयवासी पनि अलमलमा परेका...