पोखराले टस जित्यो
काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार हुने पहिलो खेलमा पोखरा एभेन्जर्सले टस जितेको छ । कीर्तिपुरस्थ्ति त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्ससँगको खेलमा कप्तान कुशल भुर्तेलले टस जितेर ब्याटी रोजेका छन् ।
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →