सुरक्षाकर्मीको सहयोगमा बाहिरिएका थिए शिक्षामन्त्री पोखरेल
सिरहा । सिरहाको औरही गाउँपालिकाले आयोजना गरेको पाठ्यक्रमका लागि सुझाव संकलन कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल सहभागी भएका बेला विवाद भएको छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएका मन्त्री पोखरेलले सम्बोधन गरिरहेका बेला विवाद
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →