नेप्से बढ्यो भने सेयर बजार सुधार हुन्छ?
सेयर बजार केवल सट्टेबाजी वा वित्तीय कारोबार गर्ने थलो होइन, यो वास्तविक आर्थिक वृद्धिको महत्त्वपूर्ण इन्जिन हो भन्ने हेक्का गर्नुपर्छ। सेयर बजारको स्थिरता, पहुँच र संस्थागत सुशासन हाम्रा लागि आवश्यक छ नै, लगानीकर्ताको संरक्षण पनि उत्तिकै महत्त्वपूर्ण छ।
सारांश लम्बाइ: ~38 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →