जबरजस्ती करणी अभियोगमा बैतडीबाट ६८ वर्षीय वृद्ध पक्राउ
बैतडी। २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बैतडीको डिलाशैनी गाउँपालिका–४ द्वरी बस्ने ६८ वर्षीय मोहन सिंह बोहरालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार बिहान अस्थायी प्रहरी पोस्ट धौनाखोलीबाट खटिएको प्रहरी टोलीले बोहरालाई पक्राउ गरेको हो
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →