तारकेश्वरमा कोठा फोडेर सुन र नगद चोरी
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–८ मा डेरा गरी बस्ने एक महिलाको कोठाबाट करिब एक लाख ३० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । बाजुरा घर भई हाल तारकेश्वर–८ मा डेरा गरी बस्ने ३१ वर्षीया उर्मिला
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →