शाहरुख खानको ‘किङ’ २० वर्षयताकै लामो फिल्म बन्नसक्ने चर्चा
मुम्बई । शाहरुख खान आगामी फिल्म ‘किङ’ का कारण चर्चामा छन् । फिल्मको रिलिज मिति नजिकिँदै गर्दा यसको विषयमा नयाँ–नयाँ जानकारीहरू बाहिर आइरहेका छन्...
मिथिला लघुवित्तको लाभांश घोषणा, बोनस सेयर कति?
लघुवित्तले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
के किम र पुटिनबीच खटपट सुरु भएको हो ?
११ मंसिर, काठमाडौं । जारी रुस-युक्रेन युद्ध चर्किरहँदा उत्तर कोरियाले रुसलाई दिँदै आएको सैन्य सहयोग रोकेको विवरणहरू बाहिर आइरहेका छन्। युक्रेनको एक गुप्तचर निकायले...
जंगली हात्तीको आक्रमणबाट वृद्धको मृ'त्यु
नजिकै बजारको पसलबाट सामान किनेर घर फर्किने क्रममा हात्तीको आक्रमणबाट राईको घट्नास्थलमै निधन भएको हो।...
बौद्धबाट २४ लाख नगदसहित तिब्बतीयन नागरिक पक्राउ, दुई वटा नागरिकता फेला
काठमाडौँ । प्रहरीले काठमाडौँको बौद्धबाट स्रोत नखुलेको रकम सहित एक जना तिब्बतीयन नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–३ घर भई बौद्ध...
अनुमतिबिना फिल्ममा मोबाइल नम्बर देखाएपछि निर्मातासहित तीन जनाविरुद्ध मुद्दा
मुम्बई । मलयालम फिल्मका चर्चित निर्माता मार्टिन प्रक्कटसहित तीन जनाविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । फिल्ममा एक व्यक्तिको मोबाइल नम्बर अनुमतिबिना देखाएपछि उनलाई...
गोरखाका सामुदायिक विद्यालयका २६६ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण
गोरखा । गोरखा–हातेमालो वुमन्स ग्रुप अफ फाउण्डेशन र हिमालय फ्रेण्ड जर्मनीले गोरखाका दुई गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण...
चितवनमा पर्यटक आगमन बढ्यो
सौराहाका पर्यटन व्यवसायी महेश खनाललाई भदौ १० गतेको भोटेकोसी बाढीपछि पर्यटक घट्ने चिन्ता थियो।
महिलाको स्वास्थ्य र आत्महेरचाहमा केन्द्रित ‘द वुमन वेलनेस रिट्रिट’ आयोजना हुँदै
काठमाडौं । महिलाको शारीरिक स्फूर्ति, भावनात्मक सन्तुलन र मानसिक शान्तिलाई केन्द्रमा राखेर टुरिजम सिस्टरहुड नेपाल एसोसिएसन (टीएसएनए) ले एकदिने ‘द वुमन वेलनेस रिट्रिट’ आयोजना...
नास्टका कर्मचारी आन्दोलित, विज्ञान मन्त्रीको राजीनामा माग
काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का कर्मचारीहरू विरोधका कार्यक्रममा उत्रिएका छन् । सरोकारवालाहरूसँग छलफल नगरी तथा सुझाव बेवास्ता गरी जबरजस्ती...
विराटनगर महानगरको पाँचवर्षे कार्यकाल : घोषणा र कार्यान्वयनबिचको खाडल
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला नेतृत्वको जनप्रतिनिधिहरूको पाँचवर्षे कार्यकाल यतिबेला अन्तिम चरणमा आइपुगेको छ । निर्वाचनका बेला जारी गरिएका घोषणापत्रका ६० देखि ६५ प्रतिशत...
ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत
प्राधिकरणले प्रसारण तथा वितरण संरचना निर्माण गरी ढोरपाटन उपत्यकासम्म राष्ट्रिय ग्रिडको विद्युत् पुर्याएको हो।...
प्रतितोला ३३ सय रुपैयाँ बढ्यो सुन
११ मंसिर, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ३३ रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २...
आँखा शिविरबाट एक हजार ४२२ जना लाभान्वित
पाँचथर । फिदिम नगरपालिकाको आयोजना तथा मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा पाँचथर जिल्ला अस्पतालमा सञ्चालित निःशुल्क आँखा शिविरबाट एक हजार ४२२ जना लाभान्वित भएका...
किलोमै १६५ रुपैयाँ बढ्यो अम्बाको मूल्य
११ मंसिर, काठमाडौं । स्थानीय बजारमा अम्बाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले शुक्रबार अम्बाको भाउ बढेको देखाएको...
पूर्वमाओवादी सांसद दिलिप साहका छोरा पक्राउ
११ मंसिर, सिरहा । ठगीसम्बन्धी मुद्दामा फरार रहेका पूर्वमाओवादी सांसद दिलिप साहका छोरा सन्तुलनकुमार यादव पक्राउ परेका छन्। सिरहा मिर्चैया नगरपालिका–६ निवासी २७ वर्षीय...
बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले बढेर...
‘६५ प्रतिशत वाचा पूरा गरेँ, अधुरा योजना सक्न फेरि चुनाव लड्छु’
विराटनगर । नेपालको ऐतिहासिक, औद्योगिक र राजनीतिक चेतनाको केन्द्र मानिने विराटनगर महानगरपालिकाको नेतृत्व सम्हालेको झन्डै पाँच वर्ष पूरा हुन लाग्दा नगर प्रमुख (मेयर) नागेश...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।