गुणस्तरीय शिक्षाको माग गर्दै फ्रान्समा लाखौँ विद्यार्थी र शिक्षक सडकमा
पेरिस । फ्रान्समा विद्यालयको शैक्षिक अवस्था सुधार गर्नुपर्ने मागसहित मङ्गलवार देशभरि लाखौँ विद्यार्थी, शिक्षक, अभिभावक र मजदुर युनियनका सदस्य सडकमा उत्रिएका छन् । प्रदर्शनकारीले...
बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ।
हिंसा र जोखिममा परेका ८२७ बालबालिकाको उद्धार
२१ असोज, काठमाडौं । पछिल्लो ६ महिनामा सडक, हिंसा तथा जोखिममा परेका ८२७ बालबालिकाको उद्धार गरी पुनर्स्थापना पनि गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै
ललितपुर । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक बुधवार बस्ने भएको छ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जसपा नेपालबिच...
दाताले दिएको जग्गामा समेत अतिरिक्त लोभ, ९ वर्षमा पनि बन्न सकेन प्रदेश राजधानीका संरचना
विराटनगर । कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले अहिले पनि मासिक १ लाख ३० हजार रुपैयाँ भाडा तिरेर विराटनगरको एउटा निजी घरबाट दैनिक कार्यसम्पादन गर्दै...
दसैँ, तिहार बिदामा घुम्न जाने हैन त हेटौँडा ?
पर्यटकीय सम्भावना भएर पनि अपेक्षित रूपमा उपयोग हुन नसकेको गन्तव्यमध्ये एक हो हेटौँडा। सहर प्राकृतिक रूपमा उत्तिकै सुन्दर छ।...
प्लेगको आशंकापछि साइबेरियामा चिन्ता, पुटिनसँग कुरा गर्दै छन् ट्रम्प
काठमाडौँ । रुसको साइबेरियास्थित एक अनुसन्धान संस्थानमा कार्यरत महिलाको मृत्यु भएपछि प्लेगको सम्भावित सङ्क्रमणबारे चिन्ता बढेको छ । यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी...
इन्जिनियर लक्ष्मण केसीद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
२१ असोज, विराटनगर । सिभिल तथा ट्रान्सपोर्टेसन इन्जिनियर लक्ष्मण केसीले नेपाली कांग्रेसको खस आर्यतर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका गरेका छन् । नेपालको...
कन्टेन्ट क्रिएटर हुनुहुन्छ? हिरो–हिरोइनको अफर आउन सक्छ है
तपाईं कन्टेन्ट क्रिएटर हुनुहुन्छ । ज्यानको नापतौल ठिकठाक मिलेको छ। अनुहार बान्की परेको छ । शरीर सुडौल छ । नाच्न जान्नुहुन्छ, हाँस्न जान्नुहुन्छ, खुब...
बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम
भोटेकोशी-त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका-२ डाँडागाउँमा जोखिममा रहेका परिवारलाई राहत सामग्री वितरण गरिएको छ।...
मेस्सीपछि अर्जेन्टिनाको १० नम्बर जर्सी कसले लगाउला ?
काठमाडौँ । स्टार खेलाडी लियोनेल मेस्सीको बिदाइसँगै अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोली नयाँ युगमा प्रवेश गर्दैछ । मेस्सीको बिदाइसँगै विश्व फुटबलकै प्रतिष्ठित १० नम्बर जर्सी...
‘फुटबललाई यति धेरै सुन्दर बनाएकोमा धन्यवाद मेसी’
मेसी खेल सुरु हुनुअघि नै भावुक देखिएका थिए। टोलीको बस रंगशालातर्फ जाँदा उनी आँसु पुछिरहेको दृश्य देखिएको थियो। राष्ट्रिय गानका बेला पनि उनी भावुक...
जन्डिस फैलिएको १२ वर्षपछि विराटनगरमा फेरियो खानेपानीको पाइपलाइन
२१ असोज, विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा १२ जनाको ज्यान जानेगरी जन्डिसको प्रकोप फैलिएको १२ वर्षपछि खानेपानी वितरण प्रणाली फेरिएको छ । २०७१ साल...
‘जग्गा खोज्दैछौँ, पाउनेबित्तिकै प्रदेश सरकारको स्थायी संरचना बन्छ’
विराटनगर । मुलुक सङ्घीय संरचनामा गएको झन्डै एक दशक बित्न लाग्दा पनि कोशी प्रदेश सरकारले आफ्नै प्रशासनिक भवन र स्थायी संरचना निर्माण गर्न सकेको...
प्रदेशका संरचना नबन्नुमा प्रादेशिक नेतृत्व नै जिम्मेवार
नेपालको संविधान २०७२ ले मुलुकलाई एकात्मक शासन व्यवस्थाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण गर्दै सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको प्रस्ट संवैधानिक...
घुस लिँदै गरेका अवस्थामा मलंगवा नगरपालिकाका इन्जिनियर यादव पक्राउ
जनकपुरधाम । मलंगवा नगरपालिकाका एक इन्जिनियरलाई १ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । आयोगको बर्दिबास कार्यालयको टोलीले...
‘छाही’ ले दुहवीवासीको स्वास्थ्य जोखिममा
‘छाही’ भनेको धानलाई मिलमा कुट्दा वा प्रशोधन गर्दा धानको दानाबाट छुट्टिने बाहिरी बोक्रा अर्थात् भुस हो।...
फ्रान्समा चर्कियो विद्यार्थी आन्दोलन, सरकार दबाबमा
२१ असोज, काठमाडौं । फ्रान्समा विद्यार्थीहरुले थप स्रोतसाधनको माग गर्दै थालेको आन्दोलन चर्किंदै जाँदा सयौं उच्च मावि प्रभावित भएका छन् । केही स्थानमा तोडफोड...
महिनावारी बिदामा एक कदम अगाडिको बहस
म पुरुष हुँ। मेरा पाठेघर छैन, त्यसकारण म महिनावारी हुन्न। तर महिनावारी भएकै कारण कोही कसैले आफूलाई सानो, कमजोर, दोषी वा असहज महसुस गर्नुपर्ने...
मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण
राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा पक्की मोटरेबल पुल निर्माण सम्पन्न भएका छन्।...
नरेन्द्र मोदी सरकार प्रमुख बनेको २५ वर्ष : मन्त्रिपरिषद्द्वारा बधाई प्रस्ताव पारित
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकार प्रमुखका रूपमा निरन्तर २५ वर्ष पूरा गरेको अवसरमा केन्द्रीय मन्त्रिपरिषद्ले बधाई प्रस्ताव पारित गरेको छ। मन्त्रिपरिषद्को...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।