बागमती प्रदेशले १० वर्षे रणनीतिक गुरुयोजना बनाउने
११ मंसिर, हेटौंडा । बागमती प्रदेश सरकारले आगामी १० वर्षे रणनीतिक योजना तथा गुरुयोजना तयार गर्ने भएको छ । विगत १० वर्षको कार्यकालको समीक्षा तथा अध्ययन गरेर आगामी दशकका लागि गुरुयोजना निर्माण गर्न लागेको हो । गुरुयोजना निर्माणका लागि मुख्यमन्त्री किरण थापा मगरको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिति गठन गर्ने निर्णय प्रदेश मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →