THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 30 September 2026
← सबै समाचारमा फर्कनुहोस्

सुक्खा पहिरोले कान्तिलोकपथ अवरुद्ध

१४ असोज, काठमाडौं । सुक्खा पहिरोका कारण हेटौंडा-काठमाडौं जोड्ने कान्तिकलोक पथ अवरुद्ध बनेको छ । ललितपुरको बागमती गाउँपालिका-३ ताकुर्चेमा सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध रहेको ललितपुरका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए । पहिरो पन्छाउनका लागि उपकरण तयारी अवस्थामा रहे पनि सुक्खा पहिरो खस्नेक्रम जारी रहेकोले पन्छाउन समस्या भएको उनले बताए ।
सारांश लम्बाइ: ~54 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →