सिबिफिन र एनबिआईले असोज २३ मा युवा उद्यमशीलता सम्मेलन गर्दै
नेपाल बिजनेस इन्ष्टिच्युटका कार्यकारी अध्यक्ष विशाल गैरेले दिगो आर्थिक विकासका लागि युवालाई उत्पादन र रोजगारीसँग जोड्नुपर्ने बताए।
नेपाली कामदारलाई तलब फिर्ता गराउने सिड्नीको कम्पनीलाई पौने दुई लाख डलर जरिबाना
अदालतको विवरणअनुसार, सुरुका १० हप्तासम्म कुनै तलब नपाएकी उनलाई पछि सञ्चालक खरेलसँग सम्बन्धित खातामा पैसा जम्मा गर्न लगाइएको थियो।
टिग्रेमा तनाव बढेपछि इथियोपियन एयरलाइन्सका उडान रद्द
७ असोज, अदिस अबाबा (रासस/एपी)। सङ्घीय र क्षेत्रीय सेनाबीच लडाइँ चर्कने आशङ्काबीच, सरकारी स्वामित्वको इथियोपियन एयरलाइन्सले बुधबार बिहान अशान्त उत्तरी क्षेत्र टिग्रेका लागि हुने...
इन्डोनेसियामा जहाज डुब्दा २० जनाको मृत्यु, ११५ जना बेपत्ता
राष्ट्रिय खोजी तथा उद्धार एजेन्सीका अनुसार दुर्घटनामा अझै ११५ जना बेपत्ता छन् भने १०८ जनाको उद्धार गरिएको छ ।
कर्जा माग सुस्तिँदा बैंकिङ क्षेत्रमा दबाब, 'अर्थतन्त्र तंग्रिए बैंक पनि सुधारिन्छ'
बैंकहरूले सकारेको गैर बैंकिङ सम्पत्ति जोड्दा यस्तो अनुपात करिब ६.८२ प्रतिशतसम्म पुग्ने देखाइएको छ।
७१ वर्षीया इजरायली दृष्टिविहीन पर्यटकको पदयात्रा अनुभव- नेपालको प्रकृति मेरो थेरापी
इजरायली सेना र गाजा क्षेत्रमा ‘मनोवैज्ञानिक थेरापिस्ट’ का रूपमा लामो समय काम गरेकी शाचारले आफ्नो ७०औं जन्मदिन गत वर्ष अन्नपूर्ण सर्किटको पदयात्रा गर्दै मनाएकी...
हाम्रो आन्दोलन र पार्टीको अवस्था ठिकठाक छैन, सत्य स्वीकार गरेर नयाँ मार्गचित्र बनाऔँ: सुहाङ नेम्वाङ
इन्द्रजात्राको अवसरमा वसन्तपुरमा लाखेसहितका विभिन्न नाच, तस्बिरहरू
काठमाडौँ । वसन्तपुरमा इन्द्रजात्राको अवसरमा विभिन्न नाच निकालिएका छन्। बुधबार लाखे नाच, पुलुकुसी नाच, हल्चोक आकाश भैरवको नाच निकालिएकाे हाे।
यस्ता छन् कर्णाली मन्त्रिपरिषद्का तीन निर्णय
कर्णाली प्रदेश सरकारले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको प्रदेश सचिवमा डा. चन्द्रप्रसाद रिसाललाई कामकाजमा खटाउनेसहित तीन वटा निर्णय गरेको छ ।
विपद्मा सतर्क रहन कोशी सरकारको आह्वान, पूर्वतयारी चुस्त पारिएको दाबी
विराटनगर। जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशसहित देशका विभिन्न भू–भागमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना औँल्याउँदै उच्च सतर्कता अपनाउन आग्रह गरेसँगै कोशी...
न्युयोर्क पुगे प्रधानमन्त्री शाह, महासभामा भोलि सम्बोधन गर्ने
संयुक्त राष्ट्रसङ्घको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री शाह मंगलबार साँझ कतार एयरवेजको उडानमार्फत त्यसतर्फ प्रस्थान गरेका थिए।...
सिड्नीका सार्वजनिक स्थानमा स्मार्ट चस्मा प्रयोग गर्न प्रतिबन्ध
९ असोज, काठमाडौं । अस्ट्रेलियाको सिड्नी नगर परिषद्ले आफ्नो स्वामित्वमा रहेका सार्वजनिक स्थानहरूमा स्मार्ट चस्मा प्रयोग गर्न प्रतिबन्ध लगाएको छ। व्यक्तिगत गोपनीयताको सुरक्षा र...
मासु उद्योगमा काम गर्ने ८८ विदेशीको व्यावसायिक भिसा रद्द, देश निकालाको प्रक्रिया सुरु
उनीहरूले एउटा कम्पनीको नाममा व्यावसायिक भिसा लिएर नेपाल प्रवेश गरे पनि भिसाको उद्देश्यअनुसारको काम नगरेको पाइएको हो।...
हिमालय टिभीका अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार
यो वर्षको हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार हिमालय टेलिभिजनका रिपोर्टिङ संयोजक रामचन्द्र अर्याल र क्यामेरा पर्सन दिवाकर पोखरेलसहित चारजना पत्रकारले पाएका छन् ।
लुम्बिनीका सबै स्थानीय तहमा कांग्रेसको गाउँ–नगर अधिवेशन
बुटवल। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेशका सबै स्थानीय तहमा बुधबार गाउँ–नगर अधिवेशनको प्रक्रिया अघि बढेको छ। केही स्थानीय तहमा नेतृत्व सर्वसम्मत चयन भएको...
गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयको पदपूर्तिमा राजनीतिक हस्तक्षेप नगर्न रास्वपाको निर्देशन
धनगढी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश समितिले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटाको जनशक्ति पदपूर्ति प्रक्रियामा राजनीतिक हस्तक्षेप नगर्न पार्टीका नेता तथा...
१७ वर्षमै कांग्रेस क्षेत्रीय प्रतिनिधि बनेका सुजलको जिम्मेवारी खोसियो
नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत इलामबाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका १७ वर्षीय सुजल चापागाईंको जिम्मेवारी पार्टीको केन्द्रीय निर्वाचन समितिले स्थगन गरेको छ।...
चोरीका चार स्कुटर र एक मोटरसाइकलसहित एक जना पक्राउ
काठमाडौं प्रहरीले चोरीका चार थान स्कुटर र एक थान मोटरसाइकलसहित एक जना पक्राउ गरेको छ ।
चर्को महँगी खेपेका उपभोक्तालाई केरामा राहत
बजारमा देशका धेरै जिल्लाबाट एकैचोटि ठूलो परिमाणमा केरा भित्रिँदा यतिबेला केरा व्यापार सुस्त बनेको र खुद्रा व्यापारीले खासै किन्न नखोजेको थोक व्यवसायीको भनाइ छ...
भारी वर्षाको सम्भावनालाई लिएर ७७ वटै जिल्लामा पूर्वतयारीबारे छलफल
छलफलमा सम्भावित वर्षाको अवस्था, जोखिमयुक्त जिल्लामा अपनाउनुपर्ने सतर्कता, सर्वसाधारणलाई समयमै सूचना प्रवाह गर्ने तथा आवश्यक अवस्थामा सवारी आवागमन बन्द गर्नेलगायतका विषयमा कुराकानी भएको हो।...
भारी वर्षाको जोखिमका कारण इलाममा राति सवारी आवागमन बन्द गरिने
इलाम । जल तथा मौसम विज्ञान विभागले देशैभर भारी तथा अति भारी वर्षाको पूर्वानुमान गरेसँगै जिल्ला प्रशासन कार्यालय, इलामले जिल्लाभित्र रातिको समयमा सवारी आवागमनमा...
न्यायालय पुनर्संरचना र सुधारका विषयमा संसदमा किन उठिरहेको छ पटक–पटक प्रश्न ?
काठमाडौँ । पछिल्लो समय नेपालको राजनीतिक वृत्त, विशेषगरी संसद्मा न्यायपालिकाको कार्यशैली, अदालती आदेश र समग्र न्यायप्रणालीको पुनसंरचनासम्बन्धी विषयले चर्को बहस र तीखो आलोचना खेप्दै...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।