राहदानी विभागमा सेवाग्राहीको अत्यधिक भिड, इजरायल रोजगारीका कारण चाप बढ्यो
काठमाडौँ। राहदानी बनाउन आउने सेवाग्राहीको सङ्ख्या बढेपछि काठमाडौँस्थित राहदानी विभागमा पछिल्लो समय अत्यधिक भिड हुन थालेको छ। विशेष गरी इजरायलमा रोजगारीका लागि आवेदन खुला भएपछि राहदानी बनाउनेको चाप एकाएक बढेको विभागले जनाएको छ। सेवाग्राहीको भिड बढेपछि विभागले
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →