THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 18 August 2026

भाजपाका शीर्ष नेताहरू नेपाल भ्रमणमा आउँदै

काठमाडौँ। भारतको सत्तारुढ भारतीय जनता पार्टीका शीर्ष नेतासहित भारतीय राष्ट्रिय कांग्रेसका शीर्ष नेता काठमाडौँमा हुने एक विशेष कन्क्लेभमा सहभागी हुने भएका छन्। भदौ ११...

काठमाडौँ जिल्ला प्रशासनमा सेवाग्राहीले पाउँछन् २० मिनेटमै नागरिकता

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सुरु गरेको पब्लिक अनाउन्समेन्ट सिस्टम ‘पास’ प्रभावकारी हुँदै गएको छ । सेवा प्रवाह सहज बनाउन जिल्ला प्रशासनले ७...

विद्यालयबाट फर्किरहेका बालिकालाई खोलाले बगाउँदा एकको मृत्यु, दुई बेपत्ता

मंगलबार साँझ निर्मल माध्यमिक विद्यालय बस्तिपुरबाट घर फर्किने क्रममा वासुदेवस्थित खोलामा लच्का तर्ने प्रयास गर्दा चार बालिकालाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।

सम्पत्ति छानबिन आयोगविरुद्धका रिट संवैधानिक इजलासमा

संयुक्त इजलासले यसअघि नै पूर्ण इजलासमा पठाउने आदेश गरिसकेको अवस्थामा प्रशासनिक टिप्पणीका आधारमा मुद्दालाई संवैधानिक इजलासमा लैजान मिल्ने वा नमिल्ने विषयमा कानुनी प्रश्न उठेको...

SF

नेपाल बारले उठायो संवैधानिक इजलासको गठनमा प्रश्न

पोर्चुगलमा अनुवादकको रोस्टर बनाउँदै नेपाली दूतावास

काठमाडाैँ। नेपाली राजदूतावास, लिस्बनले पोर्चुगलमा नेपाली, अंग्रेजी र पोर्चुगिज भाषामा अनुवाद तथा दोभाषे सेवा उपलब्ध गराउन सक्ने व्यक्तिहरूको रोस्टरकाे तयारी गरेको छ। पोर्चुगलस्थित सरकारी...

बारले किन प्रधानन्यायाधीशलाई लिखित ध्यानाकर्षणपत्र पठायो ?

बारले विज्ञप्तिमा भनेको छ, ‘स्थापित मान्यता, अभ्यास र परम्परा विपरीत न्यायपालिकाको गरिमा, शाख एवम् जनआस्थामा गम्भीर संकट आउन सक्नेतर्फ यसअघि नै ध्यानाकर्षण गराइसकिएको छ...

कांग्रेसको नीतिगत मन्थन : अधिकार–क्षमता खाडल पुर्ने कि नाम मात्र फेर्ने ?

नेपाली कांग्रेसभित्र अहिले ‘प्रजातान्त्रिक समाजवाद’ कि ‘सामाजिक प्रजातन्त्र’ भन्ने बहस चलिरहेको छ। तर, मूल समस्या नीतिको नाममा होइन, राज्यले दिएको अधिकार र त्यसलाई कार्यान्वयन...

कांग्रेसको निर्वाचन समितिले सार्वजनिक गर्‍यो १५ औँ महाधिवेशनको परिमार्जित कार्यतालिका

काठमाडौँ।नेपाली कांग्रेसले आफ्नो १५ औँ केन्द्रीय महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन समितिले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आगामी २०८३...

कांग्रेसले निलम्बन गरेको विधानको धारामा के छ ?

विधानको उक्त धारामा स्थानीय तहका सबै अधिवेशनहरू केन्द्रीय महाधिवेशनभन्दा एक वर्ष अगाडि नै गरिसक्नु पर्ने व्यवस्था छ ।

कांग्रेस महाधिवेशनको कार्यतालिका सार्वजनिक, वडा अधिवेशन भदौ २४ गते

मंगलबार साँझ सार्वजनिक कार्यतालिकाअनुसार गाउँ-नगरको वडा अधिवेशनको मिति भदौ २४ गते तोकिएको छ ।

मधेशमा ट्रान्सफर्मर चोरी बढ्दै, प्राधिकरण र प्रहरी हैरान

खासगरी गाउँभन्दा केही पर चौरमा सिंचाइ प्रयोजनका लागि जडान गरिएका तथा खानेपानी योजनाका ट्रान्सफर्मर चोरको निशानामा छन् ।

२४ सै घण्टा खुला राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, तस्बिरहरू

काठमाडाैँ। भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केट गत भदाै १ गतेदेखि निरन्तर खुला छ। यसअघि १२ घण्टा सञ्चालनमा रहेको उक्त सुपरमार्केटलाई सोमबार अर्थात् भदौ १ गतेदेखि...

मधेशको अधिवेशन नसकि बालेन पक्षले मनोनीत हुनेको नाम नपठाउने संकेत

२ भदौ, काठमाडौं । रास्वपा केन्द्रीय समिति बैठक यही भदौ ५ गते बस्दैछ । बैठकमा केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य, विभागीय प्रमुख र...

SF

ग्यारेज र ब्यारेकबाट चलिरहेको अदालत

'आंशिक कागजातका आधारमा जलाइएका मिसिल पुनः प्राप्त गर्न निकै कठिन भएको थियो। कतिपयले आजसम्म पनि त्यस्ता कागजात ल्याइरहेका छन्।'

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

वीर र सिभिलको सास्ती : टिकट लिने भद्रगोल लाइन, अन्तिमतिर सुनिन्छ- 'डाक्टर हुनुहुन्न'

काठमाडौं । धादिङका रामशरण खड्का मंगलबार बिहानै नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा पुगे । कोटा प्रणालीका कारण टिकट छिट्टै सकिने भएकाले त्यसको जोहो गरिहाल्न उनी...

SF

पासपोर्टका दुई गाँठा फुकाउँदै सरकार, विदेशमा बस्ने नेपालीलाई हुनेछ सहज

सरकारले राहदानी ऐनको संशोधन विधेयक मार्फत् आमाको स्वघोषणा र नेपाली नियोगमा दर्ता नम्बरलाई आधिकारिक मानेर राहदानी जारी गर्ने व्यवस्था गरेको छ।

SF

कांग्रेसको १५औं महाधिवेशन कार्यतालिका प्रकाशित

यसअघिको कार्यतालिकालाई निर्वाचन समितिले केही हेरफेर गरी प्रकाशित गरेको हो।

एक वर्षअघि बरामद चिनियाँ मदिरा नष्ट

उक्त मदिरा ४ हजार ८२४ बोतल रहेको र त्यसको बजार मूल्य २४ लाख १२ हजार बराबरको रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर खडकाले...

बागमतीमा एमालेबाट मुख्यमन्त्री उम्मेदवार किरण थापा नै किन ?

मकवानपुर। बागमती प्रदेशमा नयाँ सरकार गठनको रस्साकस्सीका बिच नेकपा एमालेले किरण थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले सचिव महेश बस्नेतको उपस्थितिमा...

SF

रास्वपा केन्द्रीय समिति बैठकले पदाधिकारी, विभागीय र सचिवालय सदस्य मनोनीत गर्ने

मुद्दा चलेकै आधारमा बैंक सञ्चालक र सीईओले जिम्मेवारी छाड्नु नपर्ने

२ भदौ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले फौजदारी कसुर अरोपमा मुद्दा खेपेकै आधारमा पद छाड्नुपर्ने अवस्था...

SF

जिल्ला अदालतको आदेशपछि ५ हजार धरौटीमा छुटे अजय सोडारीसहित तीन जना

जिल्ला अदालतले ५० हजार धरौटी बदर गर्दै उनीहरूलाई जनही ५ हजार रूपैयाँ मात्र धरौटी दाखिला गराएर मुद्दा पुर्पक्ष गर्न आदेश दिएको थियो।