THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 16 August 2026
रातोपाटी

युद्धमा सैन्य र राजनीतिक दुवै रूपमा इरान विजयी: इरानी सभामुख

काठमाडौँ । तेहरान अमेरिकाले र इजरायलले चलाएको ‘अन्यायपूर्ण युद्ध’ मा सैन्य र राजनीतिक दुवै दृष्टिले विजयी भएको दाबी गरेको छ । युद्ध’ मा सैन्य...

बेल्जियमको डढेलो नियन्त्रणमा हेलिकप्टर र किसानको पहल प्रभावकारी

काठमाडौँ । सैन्य हेलिकप्टर र किसानले जमिनमा ट्र्याक्टरहरूले पानी बोकेर आइतबार आधुनिक बेल्जियमको सबैभन्दा विशाल भनिएको जङ्गलमा भएको आगलागी (डढेलो) नियन्त्रणमा प्रभावकारी सहयोग भइरहेको...

गोरखकाली रबर उद्योग सञ्चालन गर्न अनुगमन

गोरखा । लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउन विज्ञहरुले अनुगमन तथा अध्ययन गरेका छन् । गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा...

शनिबार र आइतबार १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

काठमाडौँ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा शनिबार र आइतबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अतिआवश्यक उपभोक्ताका लागि १६ हजार ३०० बढी...

ताम्सुका ५८ परिवार पहिरोको जोखिममा

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सु गाउँ नै पहिरोको चपेटामा परेको छ । गत बिहीबार राति अविरल वर्षासँगै आएको पहिरोले मानवीय तथा भौतिक क्षति...

SF

यी हुन् एक्सपोमा देखिएका सबभन्दा महँगा ३ र सस्ता ३ कार, के छ विशेषता?

एनआरएनए ११औँ एसिया प्यासिफिक सम्मेलन सम्पन्न : २१ बुँदे घोषणापत्रमार्फत नागरिकता, लगानी र मतदानको अधिकारमा जोड

ग्वाङ्गन्जाओ (चीन) । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन चीनको पर्यटकीय सहर ग्वाङ्गन्जाओमा भव्य रूपमा सम्पन्न भएको छ। ‘आरोहण २०२६...

SF

पब्जी मोबाइल विश्वकपकमा नेपालको होरा इस्पोर्ट्सले आठौं हुँदै जित्यो झन्डै दुई करोड पुरस्कार

नेपालको इस्पोर्ट्स टिम होराले पब्जी मोबाइल विश्वकपमा आठौं भएको छ।

SF

अब डिपोहरूबाटै ग्यास बिक्री, सरकारले स्थान नतोक्ने

नेपाल आयल निगमले एलपी ग्यास बिक्री नियमित वितरण प्रणालीबाटै गर्ने भएको छ।

पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई १५ दिनमै ८१ करोड बढी घाटा हुने

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको साविक खुद्रा बिक्री मूल्यलाई नै यथावत् राख्ने निर्णय गरेको छ। मूल्य यथावत् राख्दा निगमलाई पाक्षिक रूपमा ८१ करोड ३५...

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता : खोजी जारी

कास्की । पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर बेपत्ता भएका दुई बालकको अवस्था अझै पत्ता लाग्न सकेको छैन । सुरक्षाकर्मीले गोताखोरसहित विभिन्न...

SF

म्यानचेस्टर सिटीलाई हराउँदै आर्सनलले जित्यो कम्युनिटी सिल्ड

प्रिमियर लिग च्याम्पियन आर्सनलले आफ्ना प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीमाथि सानदार जित निकाल्दै २०२६ को 'कम्युनिटी सिल्ड' को उपाधि जितेको छ।

सोमबारदेखि म्यानपावर व्यवसायीले आफ्ना कार्यालयमा ताला लगाउने, श्रमिक पठाउन बन्द

व्यवसायीले आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन् । यसले वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका हजारौं श्रमिक प्रभावित हुने देखिएको छ ।

अहिलेको प्राथमिकता कम्युनिस्ट पार्टीबीच एकता होइन, जनतासँग सम्बन्ध सुधार हो : शंकर पोखरेल

एमाले अब यथास्थितिमा चल्न नसक्ने पनि उनले बताउँदै पार्टीको समग्र पुनर्गठन आवश्यक रहेको धारणा व्यक्त गरे ।

देउवा समूहको निष्कर्ष : १५ औं महाधिवेशन गर्ने, शशांक संयोजक

सम्मेलनले १५ औं महाधिवेशन समयमा हुन नसक्नुमा तत्कालीन महामन्त्री गगनकुमार थापालाई जिम्मेवार ठहर गरेको छ ।

मध्यपहाडी राजमार्ग निर्माणका दुई दशक : लागत बढ्यो ५१ अर्ब

सुरुवाती लागत ३३ अर्ब ३६ करोड रुपैयाँ रहेको आयोजनाको संशोधित लागत अनुमान ८४ अर्ब ३३ करोड पुगेको महालेखा परीक्षकको कार्यालयले गरेको कार्यमूलक लेखा परीक्षण...

१० बजे १० समाचार :  कांग्रेस इतर पक्षको भेलाले गरेको निर्णयले तरङ्ग, गृह प्रदेशबाट ओलीको हुङ्कार

आज २०८३ साउन ३१ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ– आजका...

पेट्रोलियम पदार्थको मूल्य यथावत, ८१ कराेड भन्दा बढी पाक्षिक घाटा

काठमाडौँ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव देखिए पनि नेपालमा पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य यथावत राखिएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)...

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता, ८० मिटर गहिरो खोँचमा ‘रोप रेस्क्यु’ टोली परिचालन

पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर बेपत्ता भएका दुई बालकको अवस्था दोस्रो दिन पनि अज्ञात रहेको छ।...

कोशी पुगेर ओलीले दिए नेतृत्व नछोड्ने सन्देश

च्यासलमा पुनगर्ठनको बहस गर्नेहरूलाई ओलीले ‘आवारा’ भनेपछि चर्को प्रतिवाद भइरहेको छ । पुनर्गठनको माग गर्ने नेता–कार्यकर्ताहरूले ‌ओलीको वचनको प्रतिवादमा ‘म आवारा’ अभियान नै चलाएका...

म्यानचेस्टर सिटीलाई हराउँदै आर्सनलले जित्यो एफए कम्युनिटी शिल्ड

३१ साउन, काठमाडौं । आर्सनलले म्यानचेस्टर सिटीलाई ३–० ले पराजित गर्दै २०२६ को एफए कम्युनिटी शिल्डको उपाधि जितेको छ । प्रिमियर लिग च्याम्पियन आर्सनलले...

कानुनमन्त्री नै कानुन आयोगको अध्यक्ष बन्ने प्रस्ताव

हाल आयोगको अध्यक्ष सर्वोच्च अदालतको न्यायाधीश भइसकेको वा न्यायाधीश हुन योग्यता पुगेको व्यक्तिमध्येबाट सरकारले नियुक्त गर्ने व्यवस्था छ ।

देउवा समूहले धर्मनिरपेक्षताबारे धारणा बदल्न खोजेको हो ?

कांग्रेसको संस्थापनइतरले हिन्दू, बौद्ध, किराँत, प्राकृत धर्म लगायतका धर्मलाई राष्ट्रिय धर्मको रूपमा संरक्षण गर्ने प्रतिबद्धता गरेको छ । सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने प्रतिबद्धता...

कलंकीबाट युवक अपहरण : अर्धनग्न बनाएर पाइपले कुट्दै गर्दा प्रहरी पुग्यो घटनास्थल

कलंकीको भेटघाट क्याफेमा पुगेका रायलाई ट्याक्सीमा राखेर नागार्जुन नगरपालिका–५ स्थित छेग्डोलस्थित रेनुका महर्जनको घरको भुइँतलामा बन्धक बनाएर राखिएको थियो ।

दशकदेखि बन्द गोरखकाली रबर उद्योग पुनः सञ्चालनको तयारी

एक दशकदेखि पूर्ण रूपमा बन्द रहेको ऐतिहासिक गोरखकाली रबर उद्योगलाई पुनः सञ्चालनमा ल्याउन सरकारी स्तरबाट सम्भाव्यता अध्ययन सुरु भएको छ।...