सरकारी टोलीले बल्ल भेट्यो जेनजी आन्दोलनका घाइते ढकबहादुर
पोखरा । २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको पहिलो दिन भदौ २३ गते गोली लागेर ढलेका ढकबहादुर नेपाली अझै उठ्न सकेका छैनन् । आन्दोलनका क्रममा गैह्रापाटनमा उनलाई गोली लागेको थियो । पोखरा
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →