मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मोटरसाइकल चोरी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–७ घर भई हाल काठमाडौँ महानगरपालिका–१४ बस्दै आएका दावा तामाङ रहेका छन् । प्रहरीका
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →