जेन–जी आन्दोलनका मुद्दा टुंग्याउन आयोग गठनको तयारी, अध्यादेश राष्ट्रपति कार्यालयमा
मन्त्रिपरिषद्को मंसिर ४ गतेको बैठकबाट सिफारिस भएको ‘जेन–जी आन्दोलनमा भएका घटनाका मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश, २०८३’ अहिले राष्ट्रपति कार्यालयमा पुगेको छ।...
११ अर्ब अनुदानमा झापामा पेट्रोलियम पाइपलाइन र भण्डारण गृह निर्माण हुने
करिब पाँच अर्ब रुपैयाँको लागतमा सिलगुढीदेखि चारआलीसम्मको ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण हुने कार्यकारी निर्देशक शाहले बताए।...
युट्युबर ध्रुव राठीविरुद्ध दिल्ली अदालतद्वारा गैरजमानती पक्राउ पुर्जी जारी
भारतको दिल्लीस्थित एक अदालतले सन् २०१८ को मानहानि मुद्दामा युट्युबर ध्रुव राठीविरुद्ध गैरजमानती पक्राउ पुर्जी जारी गरेको छ।...
अब नेपालमै विश्वस्तरीय आईआईटी, भारतसँगको शैक्षिक सहकार्यमा अरू के के भए ?
काठमाडौँ । नेपालमा विश्वप्रसिद्ध इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) को क्याम्पस स्थापना हुने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा नेपालमा...
भिनाजुको अनौठो माया : बिहेमा दुई सालालाई लगाइदिए करोडौंका माला !
भारतको उत्तर प्रदेशस्थित मथुरामा दुई बेहुलालाई भिनाजुले एक-एक करोड भारतीय रुपैयाँ बराबरका नोटबाट बनेका विशाल माला लगाइदिएपछि विवाह समारोह चर्चामा आएको छ।...
पोखरेलले अडान नछोडेपछि ओलीले दिए पद त्याग्न सुझाव
पार्टी पुनर्गठन, ७० वर्षे उमेर हद र दुई कार्यकालको अडान महासचिव पोखरेलले नछोडेपछि आक्रोशित बनेका ओलीले भेलामै उनलाई काम गर्न नसके पद त्याग्न सुझाव...
अब नेपालमै विश्वस्तरीय आईआईटी, भारतसँगको शैक्षिक सहकार्यमा अरु के-के छन् ?
प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा नेपालमा प्रतिष्ठित भारतीय उच्च शैक्षिक संस्थाहरूको शाखा खोल्ने प्रक्रिया आईआईटीबाट सुरु गर्ने सहमति भएको हो।...
मोतिहारी–अमलेखगञ्ज दोस्रो चरण हस्तान्तरण र झापा टर्मिनल शिलान्यास
काठमाडौँ । नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीबाट संयुक्त रूपमा ‘बटन अन’ गरी दुई महत्त्वपूर्ण पेट्रोलियम पूर्वाधार परियोजनाको हस्तान्तरण...
युट्युबर ध्रुव राठीविरुद्ध गैर–जमानती पक्राउ पुर्जी जारी
नयाँ दिल्ली । दिल्लीको एक अदालतले सन् २०१८ को मानहानि मुद्दामा युट्युबर ध्रुव राठीविरुद्ध सोमबार गैर–जमानती वारेन्ट (पक्राउ पुर्जी) जारी गरेको छ । न्यायिक...
उपराष्ट्रपति यादवसँग यूएईका राजदूत शम्सीको भेट
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि यूएईका राजदूत अब्दुल्ला अल शम्सीले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज शिष्टाचार भेटवार्ता गरेका छन्।...
कोप–३१ : पर्वतीय मुद्दालाई संस्थागत मान्यता दिलाउने बाटो खुला
काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) का वार्तामा अपेक्षित सहमति जुट्न नसक्दा सम्मेलन निष्कर्षविहीन बनेको छ । टर्किएको अन्ताल्यामा नोभेम्बर ९ देखि...
दिल्लीको होटलमा ४५ दिनदेखि बन्धक तीन नेपालीको उद्धार
वैदेशिक रोजगारीको सपना देखाएर सर्बिया पठाउने प्रलोभनमा ४५ दिनदेखि दिल्लीको होटलमा बन्धक तीन नेपालीको उद्धार भएको छ।
नेपालमा पहिलोपटक लेचर एन्टेना र औरा स्क्यानरको प्रशिक्षण, संस्कार एकेडेमीद्वारा तीनदिने आवासीय पाठ्यक्रम सम्पन्न, ७१ जना दीक्षित
वास्तुशास्त्रको अध्ययन, विश्लेषण तथा व्यावसायिक परामर्शलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले सफ्टवेयर विकास गरिएको एकेडेमीले जनाएको छ।...
झापामा पेट्रोलियम भण्डारण केन्द्रको शिलान्यास : पेट्रोलियम पदार्थको आयातमा सहज हुने
नेपाल–भारत ऊर्जा पूर्वाधार सहकार्यअन्तर्गत झापामा पेट्रोलियम टर्मिनल निर्माणका लागि भर्चुअल शिलान्यास गरिएको छ।...
राउटे समुदायको परम्परागत सीप र संस्कृति संरक्षण गर्न सरकारसँग माग
लोपोन्मुख राउटे समुदायको मौलिक पहिचान, परम्परागत सीप, भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि आवश्यक व्यवस्था गर्न समुदायका प्रतिनिधिले सरकारसँग माग गरेका छन्...
भैरहवा एयररुट पाउँदा नेपाल आउने जहाजलाई कति हुन्छ सहज ?
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा नागरिक उड्डयन क्षेत्रमा एउटा ब्रेकथ्रुजस्तै भयो । दुई देशबिचको संयुक्त प्रेस विज्ञप्तीमा विदेशबाट नेपाल...
लिबियामा रुसी युद्धपोतमा आक्रमण गरेको युक्रेनको पुष्टि
किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले लिबियाको बेनगाजीस्थित नौसैनिक अड्डामा रहेको रुसी युद्धपोतमा समुद्री ड्रोनबाट आक्रमण गरेको पुष्टि गरेका छन् । उनका अनुसार आइतबार...
दिल्लीमा बन्धक बनाइएका तीन नेपालीको उद्धार
वैदेशिक रोजगारीको सुन्दर सपना देखाएर सर्बिया पठाउने प्रलोभनमा ४५ दिनदेखि दिल्लीको होटलमा बन्धक तीन नेपालीको उद्धार भएको छ।...
रौतहटमा किसानको पीडा : गहुँको बीउ खोसियो, ‘तस्कर’को ट्याग झुण्डियो
केही महिनाअघि किसानलाई मलखाद र बीउ ल्याउँदा अनावश्यक दुःख नदिन सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश ठाडा मगरले सार्वजनिक रूपमै निर्देशन दिएका थिए।...
प्रदेशको क्षेत्राधिकारमै रही ६३ वटा ऐन बनाइएको छ : मुख्यमन्त्री भट्ट
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानप्रदत्त अधिकार क्षेत्रभित्र रहेर प्रदेश सरकारले आवश्यक ऐन तथा कानुन निर्माण गरिएको बताएका छन् । राष्ट्रियसभाअन्तर्गतको विधायन...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।