२ लाख ८१ हजारभन्दा बढीको अन्तिम सम्पत्ति विवरण दर्ता
काठमाडौं । राष्ट्रिय किताबखानामा निजामती, प्रहरी र शिक्षकतर्फ गरी २ लाख ८१ हजार ९७२ जनाको अन्तिम सम्पत्ति विवरण दर्ता भएको छ। विवरणअनुसार सबैभन्दा धेरै प्रहरी शाखातर्फ १ लाख ११ हजार ७७८ जनाको सम्पत्ति विवरण दर्ता भएको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →