THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 29 August 2026
← सबै समाचारमा फर्कनुहोस्

पर्खिएकाहरूले शव भेटेनन्, शवहरूले आफन्त भेटेनन् (तस्बिरहरू)

भरतपुर । चितवनको अस्थायी शवगृहमा यतिबेला बेपत्ता भएका आफ्ना मान्छे खोज्न आएकाहरूको भिड लागेको छ । अधिकांश मानिस बेपत्ता भएका आफ्नाहरूको शव भए पनि भेटिने आशमा त्यहाँ पुगेका छन् । तर धेरैजसोले शव भेट्न सकेका छैनन् ।
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →