बिर्खबहादुर रोकायालाई त्रिविको सम्मान
मुगु। रारा क्षेत्रको जैविक विविधता, वन्यजन्तु तथा प्राकृतिक सम्पदाको संरक्षणमा लामो समयदेखि क्रियाशील मुगुको छायाँनाथ रारा नगरपालिका–९, मुर्माका बिर्खबहादुर रोकाया त्रिभुवन विश्वविद्यालय (त्रिवि) प्राणीशास्त्र केन्द्रीय विभागबाट सम्मानित भएका छन्। रारा राष्ट्रिय निकुञ्जको संरक्षण, स्थानीय समुदायको जीविकोपार्जन,
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →