बाढीको असर पर्यटनमा, अगस्टमा घटे पर्यटक
१६ भदौ, काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनासकारी बाढीपछिको असर पर्यटक आगमनमा देखिएको छ । सन् २०२६ को अगस्ट महिनामा नेपालमा ८५ हजार ४४४ जना अन्तर्राष्ट्रिय पर्यटक भित्रिए । यो अघिल्लो वर्षको यसै महिनाको तुलनामा ३ हजार ३ सय ३६ ले कम हो । सन् २०२५ को अगस्टमा नेपालमा ८८ हजार ६८० पर्यटक...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →