सप्ताहव्यापी गाईजात्रा: आइतबार बौद्ध क्षेत्रमा रोपाइँ जात्रा
काठमाडौँ । गाईजात्रा सप्ताहको दोस्रो दिन आइतबार बौद्ध क्षेत्रस्थित बौद्धनाथ महाचैत्य परिसरमा रोपाइँ जात्रा सम्पन्न भएको छ । सप्ताहव्यापी गाईजात्राको दोस्रो दिन अर्थात् भाद्र कृष्ण द्वितीयाका दिन प्रत्येक वर्ष बौद्धनाथ क्षेत्रको बौद्धनाथ महाचैत्य परिसरमा यो
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →