उत्कृष्ट प्रहरी घोषित भएका सइ मध्यरातमा होटेलबाट युवतीसहित पक्राउ
१ भदौ, काभ्रेपलाञ्चोक । काभ्रेपलान्चोकको नामोबुद्द-४ मा रहेको प्रहरी चौकी भकुण्डेका इन्चार्ज सइ गणेशप्रसाद श्रेष्ठलाई स्थानीयले होटेलबाट युवतीसहित रंगेहात नियन्त्रणमा लिएका छन् । स्थानीइ नमोबुद्ध होटलबाट मध्यरातमा युवतीसहित स्थानीयले रङेहात समातेर जिल्ला प्रहरी कार्यालय धुलिखेलमा बुझाएका हुन् । श्रेष्ठ गत जेठमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकबाट उत्कृष्ट प्रहरी घोषित भएका थिए । जिम्मेवारी र मर्यादा बिर्सेर...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →