THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 25 November 2026
नागरिक न्युज

गढीमाई नगरपालिकामा कामै नगरेका करार कर्मचारीका नाममा करोडौँ भुक्तानी

नगरपालिकाले सडकदेखि होटलका बन्द कोठासम्म बसेर करार कर्मचारी भर्ना गरेको र उनीहरूको नियुक्ति, हाजिरी तथा तलब भुक्तानी प्रक्रियामा व्यापक अनियमितता भएको स्रोतको दाबी छ।...

मुक्तिनाथ विकास बैंक र मणिपाल अस्पतालबिच स्वास्थ्य तथा बैंकिङ सेवामा सहकार्य

पोखरा । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फूलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच स्वास्थ्य सेवा तथा बैंकिङ सुविधामा सहकार्य गर्ने समझदारी भएको छ ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

७० लाख ऋण बोकेर अस्ट्रेलिया पुगेका सनराइजको ३० करोडको ‘ग्रिन इनर्जी’

गुल्मीका भटेचौरका सनराइज ज्ञवाली ७० लाख रुपैयाँ ऋण बोकेर ८ वर्षअघि अस्ट्रेलिया छिरेका थिए । सुरुवाती दिनमा भाँडा माझ्नेदेखि ट्रक चलाउनेसम्म काम गरेका उनी...

SF

बोडेको होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीलाई ठाउँ खाली गर्न २ दिनको अल्टिमेटम

एनआरएनएको मध्यपूर्व सम्मेलनको तयारी तीव्र: सभामुख अर्याल प्रमुख अतिथि

‘सुरक्षित श्रम, सुरक्षित आप्रवासन, समृद्ध भविष्य : एनआरएनएको अभियान’ नारासहित आगामी ११ र १२ डिसेम्बर (२५ र २६ मंसिर) मा सम्मेलन आयोजना हुन लागेको...

वाम तालमेलको बाध्यता, ओली–प्रचण्डले पुनर्गठन छल्ने भय

रास्वपाको लहर रोक्न र ड्यामेज कन्ट्रोल गर्न एमाले र नेकताका तल्लो तहसम्म सहकार्यको आवश्यकता महसुस गरिए पनि यसैको आडमा ओली र प्रचण्डले आन्तरिक नेतृत्व...

पर्यटन बोर्डको सीईओ छनोटविरुद्धको मुद्दामा कारण देखाऊ आदेश

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि बुधबार सुनुवाइ भएको छ । न्यायाधीश रत्नबहादुर बागचन्दको एकल इजलासले...

प्रधानमन्त्रीको भ्रमणका उलपब्धिबारे प्रधानमन्त्रीले जानकारी गराउनुपर्छ : महामन्त्री पौडेल

९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको क्रममा भएका सम्झौता, समझदारी र उपलब्धिहरू आधिकारिक रूपमा सार्वजनिक गर्न माग गरेको छ...

बालश्रमको उमेरहद १३ कि १५ ? सरकार र सांसदबीच मतभेद

बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ माथि संसदीय समितिमा सुरु भएको सैद्धान्तिक छलफलमै बालबालिकालाई श्रममा लगाउन सकिने न्यूनतम उमेर हदबारे सरकार र सांसदबीच...

पौडीमा दोस्रो दिन ४ राष्ट्रिय कीर्तिमान, बागमती शीर्ष स्थानमा

सुर्खेत । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत दोस्रो दिन बुधबार पौडीमा चार नयाँ राष्ट्रिय कीर्तिमान बनेका छन् । पुरुष ४०० मिटरमा सुदूरपश्चिमका अर्थव सिंह, १००...

चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदान व्यवस्थित गरिँदै

चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा एक हजार ६५० हेक्टर घाँसे मैदान व्यवस्थित गर्ने भएको छ।...

SF

देउवा पक्षबाट बिपुल पोखरेलले लुम्बिनी प्रदेश महामन्त्रीमा लड्ने

SF

ओलीले हटाउन खोजेपछि हिक्मतले खोजे नेकपाको साथ

ओलीको यो संकेतपछि कोशी एमालेभित्र मुख्यमन्त्री परिवर्तनको बहस फेरि चर्किएको हो।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

अङ्ग्रेजी भाषा दक्षतामा नेपाल दक्षिण एसियामा पहिलो, विश्व वरीयतामा कति ?

९ मंसिर, काठमाडौँ । सन् २०२६ को विश्वव्यापी अङ्ग्रेजी भाषा दक्षता सूचकाङ्क अर्थात् ईएफ ईपीआई २०२६ मा नेपाल एसियाली मुलुकहरूमध्ये चौथो र दक्षिण एसियामा...

१०औं राष्ट्रिय खेलकुद : पौडीमा दोस्रो दिन चार राष्ट्रिय कीर्तिमान, बागमती र एनआरएको दबदबा कायमै

९ मंसिर, काठमाडौं । १०औं राष्ट्रिय खेलकुद अन्तर्गत नेपालगन्जमा भइरहेको पौडी प्रतियोगिता तथा २३औं राष्ट्रिय पौडी च्याम्पियनसिपको दोस्रो दिन बुधबार चार नयाँ राष्ट्रिय कीर्तिमान...

यामाहा चङ्गाचेट अफर : बुटवलकी सरस्वतीले जितिन् १० लाख, पोखराका तेजबहादुरलाई ‘आर १५’ बाइक

अफर अन्तर्गत खरिद गर्ने ग्राहकलाई साप्ताहिक लक्की ड्रमार्फत एप्पलका विभिन्न ग्याजेट जित्ने अवसर समेत दिइएको थियो ।

साइबर मुद्दा : पेस भएका थप प्रमाणबारे खगेन्द्र सुनारलाई जानकारी गराउन आदेश

यसअघि अदालतले सुनारविरुद्ध पक्राउ पुर्जीसमेत जारी गरेको थियो । पछि अदालतमा उपस्थित भएका सुनार बयान तथा थुनछेक बहसपछि ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका...

महिला गोल्डकप : घरेलु टोली झापालाई पन्छाउँदै एपीएफ फाइनलमा

विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले घरेलु टोली झापा–११ फुटबल क्लबलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ।...

एनपीएल विजेता सुदूरपश्चिम रोयल्सको ट्रफी टूर मंसिर १३ गतेदेखि

९ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले आफ्नो ट्रफी टूर कार्यक्रम सार्वजनिक गरेको छ। मंसिर १३...

एनपीएल विजेता सुदूरपश्चिम रोयल्सको ट्रफी टूर मंसिर १३ देखि

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले आफ्नो ट्रफी टूर कार्यक्रम सार्वजनिक गरेको छ।...

विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍यो

सरकारले आव २०८२/८३ मा विद्युत् चुहावटलाई १२.२० प्रतिशतमा झार्ने लक्ष्य लिएको थियो ।

किशोरीको खोजी गर्न दबाब दिँदै दुहवीमा प्रदर्शन

लामो समय बितिसक्दा पनि छोरीको अवस्था पत्ता नलागेको भन्दै परिवार र स्थानीयले तत्काल खोजी गर्न तथा न्याय दिन माग गर्दै प्रदर्शन गरेका हुन्।...

म्याग्दीमा धान उत्पादन २.७० प्रतिशतले बढ्यो

९ मंसिर, म्याग्दी । म्याग्दीमा यस वर्ष धान उत्पादन गत वर्षको तुलनामा २.७० प्रतिशतले वृद्धि भएको छ । अनुकूल मौसम, रोगकीराको समस्या नदेखिएको तथा...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।