पार्टीको टिसर्ट लगाएर बैठकमा पुगे सुदन किराती
१७ भदाै, विराटनगर । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराती श्रम संस्कृति पार्टीको टिसर्ट लगाएर केन्द्रीय समितिको बैठकमा पुगेका छन् । मंगलबारदेखि धरानमा जारी पहिलो दिनको बैठकमा किराती पक्षलाई बोलाइएको थिएन् । बुधबार बोलाएपछि पार्टीको टिसर्ट लगाएर पुगेका हुन् । केन्द्रीय समिति बैठक अघि हर्क साम्पाङले केन्द्रीय समिति सदस्यलाई पार्टीको टिसर्ट लगाएर आउनू भनेका...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →