THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 9 November 2026
← सबै समाचारमा फर्कनुहोस्

दैलेख जिप दुर्घटना : मृतकको संख्या दुई पुग्यो

२३ कात्तिक, सुर्खेत । दैलेखमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका जिप चालक सान्नीत्रिवेणी गाउँपालिका–७, कालिकोटका २२ वर्षीय योगेश सिम्खडाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । उपचारका लागि उनलाई सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँ पुर्‍याइएको थियो । तर, चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →