नेपालको विनाशकारी बाढीका कारण यूएईमा तय भएको तीज विशेष कार्यक्रम स्थगित
काठमाडौं । नेपालमा आएको विनाशकारी कारण नेपाल एसोसिएसन–एनआरएनए एनसीसी यूएईले सेप्टेम्बर १३ मा आयोजना गर्ने तय भएको तीज विशेष कार्यक्रम स्थगित गरेको छ । नेपाल एसोसिएसन–एनआरएनए एनसीसी यूएईले विज्ञप्ति जारी गर्दै मातृभूमिमा बाढीपहिरो र प्राकृतिक विपत्तिका
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →