कोठा खोज्दा जातीय विभेद गर्ने संस्थामाथि कारबाही गर्न सांसद विकको माग
काठमाडौँ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद पार्वती विकले कोठा खोज्ने नाममा भइरहेको विभेद र जातीय छुवाछूतका घटनाप्रति आपत्ति जनाएकी छन्। मंगलबारको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद विकले कोठा खोज्ने बहानामा भएको छुवाछूतको घटनालाई ‘असाध्यै
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →