जेन्सेन हुवाङ एनभिडियाको सीईओका रूपमा फर्किए, सेयर मूल्य ३३ प्रतिशतले बढ्यो
चिप निर्माता कम्पनी एनभिडियाले सोमबार जेन्सेन हुवाङलाई तत्काल लागू हुने गरी प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा पुनःस्थापित गरेको छ । एक संदिग्ध चिनियाँ जासुसलगायत...
भारतको कुमाउ रेजिमेन्ट नेपाल आइपुग्यो
संयुक्त सैनिक अभ्यास ‘सूर्य किरण’ को बिसौँ संस्करणमा सहभागी हुन भारतीय सेनाको टोली रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा आइपुगेको नेपाली सेनाले जनाएको छ।...
‘आर्थिक सहयोग र हवाई रुट सकारात्मक, सीमामा सरकार प्रवेश नै गर्न चाहेन’
भलै भैरहवा विमानस्थलमा अवतरण गर्न मिल्ने गरी प्राविधिक तहमा सहमति जुटेर सञ्चालनमा आउन अझै बाँकी छ, तर नीतिगत तहमा सहमति हुनुलाई सकारात्मक रूपमै लिनुपर्छ।
सोलुखुम्बुको आकाशमा बढ्दै दुर्घटना, के हो कारण ?
सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथासहित हिमाल, हिमनदी र पदयात्राका लागि विश्वप्रसिद्ध सोलुखुम्बुको आकाश पछिल्लो एक दशकदेखि हेलिकप्टर उडानको व्यस्त क्षेत्र बन्दै गएको छ...
सदस्य सचिव शर्मालाई पदमुक्त नगर्न उच्च अदालनको अन्तरिम आदेश
पोखरा । उच्च अदालत पोखराले प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्मालाई पदमुक्त गर्ने प्रदेश सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न जारी गरेको अल्पकालीन...
साउथ अफ्रिकाविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा बंगलादेश ९१ रनमा अलआउट
सेन्चुरियनमा घरेलु टोलीले टस जितेर बलिङ रोजेपछि ब्याटिमा उत्रिएको भ्रमणकारी टोली बंगलादेशमा मात्र ३३.३ ओभरमा ९१ रनमा अलआउट भएको छ।...
प्रधानमन्त्री मोदीले स्वीकार गरे नेपाल भ्रमणको निम्तो, राष्ट्रपति मुर्मू पनि इच्छुक
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय समकक्षी नरेन्द्र मोदी र भारतीय राष्ट्रपति द्रौपदी मुर्मूलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । दुईदिने भारतको राजकीय भ्रमण...
ग्रेटर नेपालको धङधङीबाट विकास कूटनीतिमा फर्किए बालेन
काठमाडौंको मेयर हुँदा होस् या सोसल मिडिया इन्फ्लुयन्सर हुँदा– बालेन पनि उग्र राष्ट्रवादको ज्वरो बढाउने नारा र पाराहरुमा विश्वास राख्थे । तर प्रधानमन्त्री बनेयता...
बालेनको भारत भ्रमणमा के भयो, के भएन?
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणबाट नेपालले २ खर्ब ४० अर्ब रूपैयाँको आर्थिक सहायता र केही विकास सहायता प्राप्त गरे पनि यो भ्रमणको सबभन्दा ठूलो...
निजामती सेवाप्रतिको जनविश्वास फर्काउन प्रशासनिक सुधार गरिने
ललितपुर । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले निजामती सेवाप्रतिको जनविश्वास पुनःस्थापित गर्न प्रशासनिक सुधार, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिइने...
ट्रम्पको दबाबपछि एनभिडियामा फर्किए जेन्सेन, सञ्चालक समितिले उल्ट्यायो आफ्नै निर्णय
एनभिडियाको सञ्चालक समितिका अध्यक्ष हार्वे सी. जोन्सले सोमबार जारी गरेको विज्ञप्तिमा हुआङ नै कम्पनीको नेतृत्वका लागि उपयुक्त व्यक्ति भएको बताएका छन्।...
बालेनको भारत भ्रमण : स्वास्थ्य र शिक्षा क्षेत्रमा के के भयो ?
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० को भारतको राजकीय भ्रमणका क्रममा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तापछि नेपाल र भारतबीच शिक्षा, स्वास्थ्य र प्राविधिक...
सैन्य अभ्यास ‘सूर्य किरण’ मा सहभागी हुन भारतीय सैनिक टोली नेपालमा
काठमाडौँ । नेपाल र भारतकाबीच हुँदै आएको संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ मा सहभागी हुन भारतीय सैनिक टोली आज नेपाल आएको छ । विसं...
प्रधानमन्त्रीको भारत भ्रमणमा ६ परियोजना : एक हस्तान्तरण, दुई उद्घाटन, तीन शिलान्यास
समकक्षी नरेन्द्र मोदीसँगको द्विपक्षीय छलफलपछि आयोजित पत्रकार सम्मेलनमा यी आयोजना शिलान्यास तथा हस्तान्तरण गरिएको हो ।
नेपाल-भारतबीच भएका आठ समझदारी (सूचीसहित)
प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ।
स्थानीय र प्रदेश चुनाव एकै पटक कि फरक-फरक मितिमा ?
सत्तारुढ रास्वपाले स्थानीय र प्रदेश चुनाव एकैपटक गर्ने प्रस्ताव ल्याउँदै गर्दा विपक्षीहरु भने एक ठाउँ छैनन् । संवैधानिक व्यवस्था पछ्याउने कि राजनीतिक आवश्यकता अनुसार...
भैरहवाबाट हवाई रुट दिन भारत सहमत, नेपालको दशक लामो प्रयासमा ब्रेक थ्रु
७ मंसिर, नयाँदिल्ली । प्रधानमन्त्री बालेन्द्र शाहको दुई दिने भारत भ्रमणका क्रममा नेपाल र भारतबीच अन्तर्राष्ट्रिय उडानका लागि थप हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषयमा...
माइनस डिग्रीको चिसोमा पनि कोरला नाकामा पुग्छन् दैनिक १०० भन्दा बढी पर्यटक
मुस्ताङ । समुद्री सतहदेखि चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन उत्तरी कोरला नाका अवलोकन गर्न दैनिक १०० भन्दा बढी पर्यटक पुग्ने गरेका छन्...
सीमा विवाद उच्च तहमा लगेर संवादमार्फत हल गर्छौँ : परराष्ट्रमन्त्री
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबिच रहेका सीमासम्बन्धी विवादहरूलाई उच्च तहमा लगेर संवादमार्फत समाधान गर्न दुवै देशका प्रधानमन्त्रीले विदेश सचिवहरूलाई संयुक्त बैठक...
दिल्लीमा मोदी–बालेन अंकमाल (तस्वीरहरू)
सो क्रममा भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई न्यानो स्वागत गरे । स्वागतका क्रममा उनीहरूले अंकमाल गरेका थिए ।
अब संसदीय गतिविधि अनलाइनबाटै, सांसदहरूलाई मोबाइल एप
सांसदले संसद्मा उठाएका प्रश्नदेखि तिनको जवाफ, विधेयकको प्रगति, संसदीय समितिका निर्देशन र सरकारी निकायले गरेका काम डिजिटल प्लेटफर्मबाट हेर्न सक्ने व्यवस्था प्रस्तावित छ ।
जलवायु सम्मेलन निष्कर्षविहीन बनेपछि महासचिव गुटेरेसद्वारा निराशा व्यक्त
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले टर्कीको अन्ताल्यामा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी ३१औँ अन्तर्राष्ट्रिय सम्मेलन साझा निष्कर्षमा पुग्न नसकेकोप्रति गहिरो निराशा व्यक्त गरेका छन् । आइतबार...
राष्ट्रिय खेलकुद : कसरी गरिंदै छ बसोबास व्यवस्थापन ?
बास व्यवस्थापन उपसमितिले ५ हजार ९०० बेड संख्या सुनिश्चित गरेको छ । ३५ सय खेलाडीका दरले तीन सिफ्टमा १० हजार ५०० खेलाडीको व्यवस्थापन गरिने...
'बागडोगराबाट भारतीय सेनालाई नेपालको आकाश प्रयोग गर्न दिने कुनै सहमति भएको छैन'
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले बागडोगरा विमानस्थलबाट भारतीय सेनालाई नेपालको आकाश प्रयोग गर्न दिने गरी कुनै सहमति नभएको प्रस्ट पारेका छन् । भैरहवामाथिको हवाई...
चीनले सेयर बजारमा लगानी बढाउन ल्यायो नयाँ योजना, ४०० अर्ब युआन थपिने अनुमान
चीनको धितोपत्र नियामक निकायको स्वीकृतिमा सांघाई, सेन्जेन र बेइजिङ स्टक एक्सचेन्जले मार्जिन अनुपात १०० प्रतिशतबाट घटाएर ८० प्रतिशत कायम गर्ने भएका छन्। यो व्यवस्था...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।