पखेटा थिए, धारिला दाँत थिए, तर उड्न सक्दैनथ्यो– १५ करोड वर्ष पुरानो चराको रहस्य
जमिनमा डायनासोरहरूको आधिपत्य थियो। तिनकै एउटा शाखाबाट चराहरूको उदय भइसकेको थियो। तर चराको शरीरले आज हामीले देख्ने परिचित स्वरूप लिइसकेको थिएन। त्यही संसारमा एउटा...
आईपीएल टिम सनराइजर्स हैदरावादकी सीईओ काव्या मारनले ग्रीसमा बिहे गर्ने, चेन्नईमा रिसेप्सन
काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल) हेर्ने दर्शकका लागि काव्या मारन नौलो नाम होइन । अझ खासगरी सनराइजर्स हैदरावादको खेलमा उनी कुनै सेलिब्रेटीभन्दा कम देखिन्नन्...
माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली
काठमाडौँ। दसैँ नेपाली समाजमा धार्मिक आस्था र सांस्कृतिक परम्पराको निरन्तरतासँगै पारिवारिक सम्बन्ध नवीकरण गर्ने विशिष्ट पर्व हो । मान्यजनबाट टीका र जमरासहित आशीर्वाद ग्रहण...
दसैं सामाजिक सञ्जाल : खुसी बाँड्ने कि प्रतिष्ठाको प्रतिस्पर्धा गर्ने ?
आखिर, दशैँमा घर पुग्न नसक्ने मानिसको निधारमा टीका नलाग्दैमा उसको दशैँ हराएको हो र? कि उसको बाध्यता बुझ्न नसक्ने हाम्रो सामाजिक चेतनामा कतै केही...
प्युठान कारागारमा एक जना कैदी मृत फेला
१ कात्तिक, प्युठान । जिल्ला कारागार प्युठानमा कैद भुक्तान गरिरहेका एक कैदी मृत फेला परेका छन्। गौमुखी गाउँपालिका–३ निवासी २७ वर्षीय ओमबहादुर घर्ती आइतबार...
बेपत्ता बालबालिकाको खोजीमा एआई
काठमाडाैँ। मेक्सिकोमा एक लाख ३४ हजारभन्दा बढी बेपत्ता व्यक्तिको खोजीमा सघाउन कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग थालिएको छ। लामो समयदेखि बेपत्ता आफन्तको खोजीमा भौँतारिएका...
‘सुरेन्द्रकुमार तिमल्सेनाको निधनसँगै कांग्रेसले एक अनुभवी नेता गुमायो’
नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य तथा नेपाल प्रजातन्त्र सेनानी संघका पूर्व केन्द्रीय सदस्य सुरेन्द्रकुमार तिमल्सेनाको निधनप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ।...
चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिताको उपाधि रतचुरालाई
काठमाडौँ। विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना गरेको ‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि वडा नं ५ रतचुरा टोलीले हात पारेको...
मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन
काठमाडाैँ। मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने ऐतिहासिक अभियान सञ्चालन गर्न जापानले तयारी गरेको छ। यसले मङ्गल ग्रह र यसका चन्द्रमाको...
बाढीले टुटाएको सम्बन्ध जोड्दै त्रिशूलीको झोलुङ्गे पुल, तस्बिरहरू
काठमाडाैँ । तुइनको जोखिम र घण्टौँको प्रतीक्षापछि त्रिशूली बजार र ढुङ्गेबिच आवतजावत सहज बनेको छ। दसैँको मुखमा सञ्चालनमा आएको पुलले नदीपारिका बासिन्दालाई घरपरिवारसम्म पुग्न...
भारतमा दुई दुर्घटना हुँदा ३४ को मृ`त्यु, ५१ घाइते, नौ जना पक्राउ
दुर्घटनामा दुई प्रहरी कर्मचारीसहित २६ जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ। प्रारम्भिक विवरणअनुसार चालकले ट्रकको ब्रेक फेल भएको बताएका छन्।...
फ्रान्समा भइरहेको प्रदर्शनका क्रममा हिंसा र लुटपाट, एक हजार ८ सय जना पक्राउ
काठमाडाैँ। फ्रान्समा इन्धनको मूल्यवृद्धि, महँगी र सार्वजनिक सेवाको अवस्था बिग्रिएको भन्दै भएको प्रदर्शनपछि देशका विभिन्न सहरमा हिंसा र लुटपाटसमेत भएको छ। प्रदर्शनका क्रममा प्रहरीले...
बेनी–दरबाङ सडक सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट यातायात सञ्चालन
१ कात्तिक, म्याग्दी । सुक्खा पहिरोले बेनी–दरबाङ सडक अवरुद्ध भएपछि म्याग्दीको पश्चिमी भेगका तीन स्थानीय तहलाई सदरमुकाम बेनी बजारसँग जोड्न वैकल्पिक मार्गबाट यातायात सञ्चालन...
दसैँ–तिहार : घर फर्किनेहरूको पर्व र नफर्किनेहरूको प्रतीक्षा
दसैँ, तिहार र छठ नेपालीका घर फर्किने पर्व हुन्। लाखौँ मानिसहरू घर गाउँ पुग्छन्, आँगनहरू भरिन्छन्, दियोहरू बल्छन्, आशिष् र खुसी साटासाट हुन्छन्। गत...
४ प्रसारण लाइन र सबस्टेसन निर्माणाधीन, अन्तिम चरणमा ३ आयोजना
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार हाल चार प्रसारण लाइन तथा सबस्टेसन आयोजना निर्माणाधीन अवस्थामा छन् ।
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव र नयाँ पुस्ताका लागि प्रेरणाको जीवन्त पाठशाला भएको बताएका छन्।...
विजया दशमीको साइत : छल्न सकिने दोष किन नछलिएको ?
जब दिनभर टीका लगाउन सकिन्छ भने विशेष रूपमा ‘उत्तम’ घोषित समय उपलब्ध विकल्पमध्ये शास्त्रीय दृष्टिले तुलनात्मक रूपमा सर्वोत्तम हुनुपर्दैन र?...
थाइल्याण्डको गाँजा नेपालसम्म ओसार्न म्यानमारका भरिया
काठमाडौँ । थाइल्याण्डमा उत्पादन भएको गाँजा म्यानमारका भरिया प्रयोग गरेर हवाई मार्ग हुँदै काठमाडौँ ल्याउने र काठमाडौँलाई ट्रान्जिट बनाएर भारततर्फ तस्करी हुन्छ भन्दा धेरैलाई...
बेनी–दरबाङको फापरखेतमा वैकल्पिक सडक सञ्चालन
म्याग्दी।सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडकको फापरखेत खण्डमा वैकल्पिक मार्ग प्रयोग गरी...
त्यसवर्ष परिवारबाट टाढा भएर दसैं मनाउँदा आँसु झर्यो
अहिले दसैंको खुसी पनि पहिलेको जस्तो नहुँदोरहेछ। बाल्यकालमा पाँच–दस रूपैयाँ दक्षिणा पाउँदा पनि कति खुसी हुन्थ्यौं!
एभरेस्ट महिला भलिबल लिगको मुख्य प्रायोजकमा रेड बुल
१ कात्तिक, काठमाडौं । एभरेस्ट वुमन्स भलिबल लिग (ईडब्लुभीएल) को आगामी तीन संस्करणका लागि रेड बुल मुख्य प्रायोजक (टाइटल स्पोन्सर) बनेको छ। लिग आयोजकले...
गाईवस्तुको दाना प्रयोग भएको पाइएपछि ‘प्रियागोल्ड बिस्कुट’ नेपालमा प्रतिबन्धित
खाद्य प्रविधि विभागले नेपालका सबै आधिकारिक पैठारीकर्ता र खाद्य व्यवसायीलाई बजारमा रहेका प्रियागोल्ड बिस्कुट (सबै ब्याच र जुनसुकै उत्पादन मिति भएका) तत्काल बिक्री वितरण...
चाडपर्वमा पनि बाढी प्रभावितको साथमा रेडक्रस
१ कात्तिक, काठमाडौं । बुढीगण्डकी बाढीका कारण सम्पर्कविच्छेद भएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका प्रभावित परिवारलाई नेपाल रेडक्रस सोसाइटीले हेलिकप्टरमार्फत राहत सामग्री पुर्याएको छ ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।