भोटेकोशी बाढी पीडितको उद्धारका लागि जय नेपाल पार्टीले गर्यो साढे ६ लाख सहयोग
काठमाडौँ । जय नेपाल पार्टीले भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि ६ लाख ५१ हजार ६...
बर्सेनि विपद भोग्नुपर्ने अवस्था अन्त्य गर्न संसदमा एमालेको ७ प्रस्ताव
बादलले राखेको पहिलो प्रस्तावमा प्रधानमन्त्री बालेन शाहले आफ्नो शासन शैली परिवर्तन गर्नुपर्ने बताएका छन्।
कोशी प्रदेशका १ लाख ६३ हजार घरहरू विपद्को जोखिममा
विराटनगर । २०८० असार २ गतेको भीषण वर्षापछि आएको बाढी र पहिरोले ताप्लेजुङको मैवाखोला ३ र ४ का ओदक, एकबाँसे र ताम्राङ बस्तीमा ठुलो...
होटल, रेस्टुरेन्ट लगायत व्यावसायिक प्रयोजनका लागि ग्यास उद्योगबाट व्यवसायी आफैँले ढुवानी गर्नुपर्ने
काठमाडौँ । सडक अवरोधका कारण खाना पकाउने एलपी ग्यासको ढुवानी असहज भएपछि वितरणमा घरायसी उपभोक्तालाई पहिलो प्राथमिकता दिइने भएको छ । होटल, रेस्टुरेन्ट लगायत...
मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने देउवा समूहको प्रस्ताव
पूर्वसभापति शेरबहादुर देउवा समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव अघि सारेको छ।...
विपद् व्यवस्थापनमा नयाँ सोच र प्रभावकारी संयन्त्र आवश्यक: सभामुख अर्याल
विशेषगरी हिमाली तथा नदी तटीय क्षेत्रमा जोखिम बढ्दै गएको अवस्थामा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई अझ मजबुत बनाउनुपर्ने सभामुख अर्यालको भनाइ छ।...
चेम्बरद्वारा सहजीकरण डेस्क स्थापना
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले सहजीकरण डेस्क स्थापना गरेको छ । विपद्बाट सिर्जित विषम परिस्थितिका कारण अत्यावश्यक सामग्रीको ढुवानी तथा आपूर्ति कार्यमा उद्यमी...
भोटेकोशी बाढी आएकै दिन सरकारले के-के गर्यो ? (टाइमलाइनसहित)
धेरैको घरपरिवार खोसेर, बस्ने जमिन बगर बनाउँदै उठिवास लगाउने गरी बाढी आएकै दिन सरकारले के गर्यो त? प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभालाई टाइमलाइनसहित जानकारी गराएका...
चिलिमेबाट भागेर बाँचेका कर्मचारी भन्छन्- पावर हाउस र गेटका ६ जना भाग्नै पाएनन्
उकालोमा एउटा डाँडाले तलतिर छेक्छ त्यसपछि केही देखिएन। ५ देखि ७ मिनेटको समय लाग्यो होला टपमा पुग्न। त्यहाँ पुगेर हेर्दा हामी बस्ने ठाउँ र...
बाढी पीडितका लागि तमु धीं यूकेले १ करोड १ लाख दिने
तमु धीं यूकेले रसुवाको भोटेकोशीमा आएको बाढी पीडितका लागि १ करोड १ लाख सहयोग गर्ने भएको छ।
भोलिदेखि दैनिक २ सयवटा ट्रकबाट उपत्यकामा ग्यास ल्याउने
काठमाडौँ । बाढी पहिरोका कारण देशको मुख्य लाइफलाइन सडक नागढुंगा मुग्लिन सडक खण्ड अवरुद्ध भई काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव हुने...
रचना रिमालले रद्द गरिन् अस्ट्रेलियाका १० तीज शो, भन्छिन्- अहिले गीतभन्दा उद्वारको आवाज छ
काठमाडौं । गायिका रचना रिमालले तीजको अवसरमा अस्ट्रेलियामा आयोजना गरिएका सबै उत्सव कार्यक्रम रद्द भएको जनाएकी छन् । कार्यक्रम रोकिएपछि आफू स्वदेश फर्किन लागेको...
राष्ट्रिय संकट घोषणा गर्न श्रम संस्कृतिका सांसद राईको माग
सांसद राईले उद्धार कार्यमा सरकारको समन्वय फितलो भएको भन्दै आलोचना गरे।
कोरियाली नागरिकद्वारा बाढी प्रभावितलाई १५ हजार डलर सहयोग
बाढीका कारण प्रभावित नागरिक तथा समुदायको राहत, पुनर्स्थापना र आवश्यक सहयोगमा योगदान पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको कम्पनीले जनाएको छ।...
हिमनदी अस्थिरताका कारण नेपालमा विपत्ति आएको चीनको निष्कर्ष
चीनले नेपालमा हालै भएको विपत्तिको राहत तथा उद्धार प्रयासमा आफ्नो बलियो साथ र सहयोग निरन्तर राख्ने र विपद् जोखिम न्यूनीकरण तथा रोकथामका क्षेत्रमा सहकार्य...
इनिशा विक बलात्कार र हत्या प्रकरण– ३ बालकलाई छाड्न सर्वोच्चको आदेश
सुर्खेतमा भएको १६ वर्षीया इनिशा विकको बलात्कार तथा हत्या प्रकरणमा सर्वोच्च अदालतले तीन जना नाबालकलाई बालसुधार गृहबाट छाडेर अभिभावकको जिम्मा लगाउन आदेश दिएको छ।
अमेरिकामा बच्चाको राहदानीका लागि आवेदन दिँदा आमाबाबुले पनि अध्यागमन स्थितिको प्रमाण पेस गर्नुपर्ने!
ट्रम्पले जन्मकै आधारमा नागरिकता नदिने नयाँ कार्यकारी आदेश अगस्ट ६ मा जारी गरेका थिए।
सुरुङभित्र अझै मानिस जीवित हुनसक्छन्, विज्ञ ल्याएर उद्धार गरौं: नेता शाही
राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले भोटेकोशी बाढीपछि सुरुङभित्र अझै मानिसहरू जीवित हुनसक्ने भन्दै तत्काल विज्ञहरूको सहयोग लिएर उद्धारमा जुट्न सरकारको ध्यानाकर्षण...
कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । बुधबार पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै शनिबारका...
पशुपतिबाट विजय बराल र पूजा शर्माले थाले ‘रत्यौली’ छायांकन
काठमाडौं । मुस्कान ढकालको लेखन तथा निर्देशनमा तयार हुन लागेको फिल्म ‘रत्यौली’ को छायांकन सुरु भएको छ । पशुपतिनाथ मन्दिर क्षेत्रको मृगस्थलीबाट छायांकन थालिएको...
अस्पतालको गाडीबाट गाँजा ढुवानी !
विराटनगरमा अस्पतालको नाम प्रयोग गरेर गाँजा तस्करी गर्ने प्रयासलाई सशस्त्र प्रहरीले विफल पारेको छ ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।