उत्तरगया गाउँपालिकामा ४२६ जना बेपत्ता, कार्यालयदेखि विद्यालयसम्म सबै बगे
काठमाडौँ। गत बुधबार भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवाको उत्तरगया गाउँपालिका गम्भीर सङ्कटमा परेको छ । विपत्तिका कारण गाउँपालिकामा मानवीय क्षतिका साथै भौतिक संरचनाहरू पूर्ण रूपमा ध्वस्त भएका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →