‘भूमण्डलीय वाष्पीकरणको जिम्मेवारी विश्वका धनी मुलुकहरूले लिनुपर्छ’
१३ भदौ, काठमाडौं । आदिवासी/जनजातिसँग सम्बन्धित विभिन्न संघ-संस्थाहरूले भूमण्डलीय वाष्पीकरणको जिम्मेवारी विश्वका धनी र सम्पन्न मुलुकहरूले लिनुपर्ने बताएका छन् । आदिवासी/जनजाति संयुक्त मोर्चा, नेपाल, नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) र समाजवादी आदिवासी जनजाति महासंघ नेपालले प्रेस वक्तव्य निकालेर यस्तो बताएका हुन् । यही १० भदौमा भोटेकोशी खोलामा अकस्मात् आएको भीषण एवं विनाशकारी बाढीबाट र सुवा,नुवाकोट, धादिङ,...
सारांश लम्बाइ: ~56 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →