कांग्रेस देउवा समूहद्वारा दोलखामा सम्पर्क कार्यालय उद्घाटन
मकवानपुर। नेपाली कांग्रेसभित्रको आन्तरिक साङ्गठनिक गतिविधि तीव्रता पाइरहेका बेला पार्टीको देउवा पक्षले दोलखामा आफ्नो सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ। कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेको प्रमुख उपस्थितिमा बिहीबार उक्त सम्पर्क कार्यालयको औपचारिक उद्घाटन गरिएको हो। कार्यालय उद्घाटन समारोहमा
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →