THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 14 September 2026
← सबै समाचारमा फर्कनुहोस्

‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रस्ताव संसद्बाट अनुमोदन गरिँदै

२९ भदौ, काठमाडौं । प्रतिनिधिसभाबाट एशियाली विधायिकी संस्थाहरूको परिषद् (काउन्सिल अफ एसियन लेजिस्लेटिभ इन्स्टिच्युसन्स) क्यालीको सदस्यता प्राप्त गर्ने प्रस्ताव अनुमोदन गर्दैछ । सम्भावित कार्यसूचीअनुसार मंगलबार बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले क्यालीको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मिलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।...
सारांश लम्बाइ: ~57 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →