THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 2 October 2026
अनलाइनखबर

भुवन केसी निर्देशित फिल्म ‘बाटुलो जून’ को टिजर सार्वजनिक

काठमाडौं । भुवन केसी निर्देशित फिल्म ‘बाटुलो जून’ को टिजर सार्वजनिक भएको छ । अनमोल केसीको शीर्ष भूमिका रहेको यो फिल्मले कथावस्तुबारे संक्षिप्त प्रकाश...

आईपीयूमा नेपालले रसुवा विपद्‌बारे ‘इमर्जेन्सी प्रस्ताव’ राख्ने

आईपीयूको १५३ औं महासभा तान्जानियामा हुँदैछ । उक्त महासभामा नेपालको तर्फबाट सभामुख डोलप्रसाद अर्याल त्यसतर्फ जाँदैछन् ।

‘१२ गाउँ २’ को ‘लालीगुराँस’ मा समीर र कृशुको नृत्य

काठमाडौं । वर्षकै प्रतिक्षित मध्येको एक फिल्म ‘१२ गाउँ २’ को गीत ‘लालीगुराँस’ सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गरिएको गीतमा शिव परियार र...

मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबलको उपाधिका लागि नेपाल पुलिस र सभापोखरी खेल्ने

काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लब र सभापोखरी भलिबल, क्लब बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिताको...

सरकारकै कारण चिनी अभाव

खुद्रा पसलमा १ सय १० रुपैयाँ किलोमै चिनी पाइन्छ भनेर सूचना टाँसे पनि भित्र चिनी छैन । कतै पाइहाले उपभोक्ताले १ सय ५० रुपैयाँ...

डोजरे विकासलाई हिमाल चढ्न नदिऔं : रास्वपा सचेतक परियार

हिमाली जनताका लागि सडक पूर्वाधार चाहिने बताउँदै उनले, तर त्यसका नाममा पर्यटनको नाममा घोषणा गरिएको राजमार्गको रेखाङ्कन वैज्ञानिक नभए, रैथाने सोच संरक्षण नभए त्यसको...

‘बाँचे देशकै सेवा गर्छु, मरे देशकै लागि म’र्छु’

अभिषेक र उनको टिमले ज्यानै जोखिममा राखेर मुलुकको सेवा गर्छु भन्दै लिएको शपथले उनीलगायतका उद्धार टिमलाई डराएर बस्ने छुट दिएको थिएन।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

चोलेन्द्र निकट ‘बिचौलिया’लाई प्रहरी हेडक्वार्टरमा केरकार

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएका पात्रहरूलाई प्रहरीले सोधपुछ र निगरानी गरिरहेको छ । महाराजगञ्जबाट नियन्त्रणमा लिएर असोज ११ मा बिहान प्रहरीले...

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई एथलेट ल्यान्ड एण्ड ट्रेनिङ क्लबमा १७.५० प्रतिशतसम्म छुट

काठमाडौँ। मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले बालकुमारीस्थित एथलेट ल्यान्ड एण्ड ट्रेनिङ क्लबका विभिन्न सेवा तथा सुविधामा विशेष छुट पाउने भएका छन्। बैंकले आफ्ना ग्राहकलाई...

युरोपेली डिजेल भण्डार उपयोग गर्ने ट्रम्पको सङ्केत

१६ असोज, वासिङ्टन (रासस/एएनआई) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बढ्दो इन्धन लागत घटाउन युरोपेली मुलुकसँग उनीहरूको डिजेल भण्डार उपयोग गर्न आग्रह गर्न सकिने सङ्केत...

SF

पालुङटारका पूर्वमेयर कँडेल कांग्रेस केन्द्रीय सदस्य उठ्ने

नेपाली कांग्रेसका नेता तथा पालुङटार नगरपालिकाका पूर्वमेयर दीपकबाबु कँडेलले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।

भारतसँग आर्थिक सहकार्यको ठूलो सम्भावना छ : पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतसँग आर्थिक सहकार्य विस्तारको ठूलो सम्भावना रहेको उल्लेख गर्दै प्रमुख अन्तर्राष्ट्रिय पारवहन तथा ढुवानी मार्गको विकासमा नयाँदिल्लीसँग साझेदारी गर्न रुस...

लागुऔषध मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

अदालतमार्फत उनलाई कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारा पठाइएको प्रहरीले जनाएको छ ।

SF

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई एथलेट ल्यान्ड एण्ड ट्रेनिङ क्लबमा विशेष छुट

भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा सामूहिक दीप प्रज्वलन (तस्बिर)

काठमाडौँ । भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा सामूहिक दीप प्रज्वलन गरिएको छ । शुक्रबार साँझ काठमाडौँको वसन्तपुरमा सामूहिक दीप प्रज्वलन गरिएको हो । साथै...

त्रिविमा अध्ययन बिदा दुरुपयोग : उठ्नुपर्ने २ अर्ब, उठ्यो १६ करोड मात्र

त्रिविमा अध्ययन बिदा दुरुपयोग गर्नेबाट रकम असुल हुनुलाई सरकारले आफ्नो उपलब्धि मानेको छ । तर, दुरुपयोग गर्ने १७ प्रतिशत प्राध्यापकबाट मात्रै रकम असुल गरेको...

धनुषा बटेश्वरका १८६ स्ववासी परिवारले पाए लालपुर्जा  

नापजाँच कार्य २०७४ सालमै सम्पन्न भएपनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म लालपुर्जा वितरण हुन सकेको थिएन ।

विज्ञापनमा हालान्डको कपालको शैली प्रयोग गरेपछि नर्वेजियन एयरविरुद्ध मुद्दा

एयरलाइन्सले २०२६ फिफा विश्वकपका क्रममा आफ्नो विज्ञापनमा अनुमति बिना हालान्डको कपालको शैली प्रयोग गरेको आरोप छ।...

राष्ट्रिय महिला तथा पुरुष जुनियर इन्डोर कबड्डी प्रतियोगिता सुरु

१६ असोज, काठमाडौं । राष्ट्रिय महिला तथा पुरुष जुनियर (यू–२०) इन्डोर कबड्डी प्रतियोगिता काठमाडौंमा सुरु भएको छ । अखिल नेपाल कबड्डी संघको आयोजनामा दशरथ...

SF

कांग्रेस महाधिवेशन- असोज १९ गते उम्मेदवारी मनोनयन दर्ता हुने

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन पत्र दर्ता असोज १९ गते हुने भएको छ।

पूर्वाधार र लगानीमा कानुनी सुधार : ओम्निबस ऐनदेखि पूर्वाधार अदालतसम्मको तयारी

काठमाडौँ । पूर्वाधार निर्माणलाई गति दिन तथा सुस्ताएको लगानीमैत्री वातावरणलाई चलायमान बनाउन सरकारले एकीकृत (ओम्निबस) ऐन ल्याउने गृहकार्यलाई तीव्रता दिएको छ । जटिल कानुनी...

संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन : सभामुख अर्याल

करिब तीन करोड नेपालीका लागि काम गर्न आएको उल्लेख गर्दै उनले काम गर्दा थकान हुनु स्वाभाविक भए पनि त्यसले संसद्को भूमिकालाई कुनै असर नपार्ने...

त्रिवि प्राज्ञिक परिषद्को पूर्ण बैठक सम्पन्न

बैठकले विभिन्न शैक्षिक कार्यक्रमका पाठ्यक्रम स्वीकृति, ट्रान्सक्रिप्टको नमुना, विद्यार्थीका लागि मौका परीक्षा सञ्चालनलगायतका निर्णय अनुमोदन गरेको हो।...

कृषिमन्त्री भन्छिन्– अब जैविक तथा प्राङ्गारिक मलको प्रयोग बढाउनुपर्छ

अन्तर्राष्ट्रियस्तरमा सामान्य समस्या आउँदा पनि नेपालमा मल आपूर्तिमा समस्या हुने गरेको प्रसङ्ग उल्लेख गर्दै मन्त्री चौधरीले स्वदेशमै रासायनिक तथा जैविक मल उत्पादन गर्ने उद्योग...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।