रोज राणालाई कांग्रेस देउवा पक्षको लुम्बिनी सभापति बनाउने तयारी
‘हाम्रा सबै पदमा सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी छ,’ एक नेताले भने, ‘निर्वाचनमा जाँदा मनमुटाव हुने भएकाले हामी सर्वसम्मत नेतृत्व चयनमा जोड दिइरहेका छौं।’
सारांश लम्बाइ: ~24 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →