ग्यासको अभाव हटाउन ‘क्रस–एक्सचेन्ज’ को व्यवस्था गर्न राजेन्द्र मल्लको सुझाव
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले मुलुकमा देखिएको ग्यास र अन्य अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थालाई सहज बनाउन सरकार र सरोकारवाला निकायले विशेष कदम चाल्नुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजोन)
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →