THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 3 October 2026
नागरिक न्युज

कुलेखानी जलविद्युतको ड्याम जोखिममुक्त

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मकवानपुरस्थित कुलेखानी जलविद्युत् आयोजनाको बाँध सुरक्षित रहेको र अवस्था सामान्य रहेको बताएका छन्।...

आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै

काभ्रेपलाञ्चोक । यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत आज धार्मिक विधिपूर्वक समापन गरिँदै छ । वैदिक...

SF

कथाभित्रको मान्छे महेशविक्रम शाह

घरको ढोका बन्द छ, बाहिर समय आफ्नै गतिमा अघि बढिरहेको छ। तर त्यो बन्द ढोकाभित्र बसेको मानिसका लागि समय डर, प्रतीक्षा र आशंकामा अड्किएको...

भोटेकोशी बाढीमा बेपत्ता सेनाका जवानको कुशको शव बनाएर दाहसंस्कार गरिँदै

रौतहट । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी एक महिनाभन्दा बढी समयदेखि बेपत्ता रहेका रौतहटका एक सैनिक जवानको हिन्दु परम्पराअनुसार कुशको शव बनाएर दाहसंस्कार...

विपद् व्यवस्थापनमा समन्वयको अभावप्रति सांसदहरूको चिन्ता

काठमाडौँ । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिले रसुवाको भोटेकोशी–त्रिशूली करिडोरमा गत १० भदौमा आएको विनाशकारी बाढीपछि विपद्...

चर्केको सिसा

ठाउँठाउँमा सिसा चर्केर बिरूप हुँदा पनि प्रियाले उही मृदु मुस्कानसहित एकोहोरो उनैलाई हेरिरहेकी थिइन्।...

आज भारत र ब्राजिलबीच फुटबल भिडन्त

विश्व फुटबलको चर्चित टोली ब्राजिलले आज भारतसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ।

कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

कंगो । लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा क्रमशः नियन्त्रणतर्फ उन्मुख भएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् । पछिल्ला केही सातायता विभिन्न...

दया होइन, न्याय चाहियो : जलवायु पीडितहरूले अन्तर्राष्ट्रिय समुदायसँग मागे क्षतिपूर्ति

काठमाडौँ । जलवायु परिवर्तनको असरबाट आक्रान्त बनेका पीडितहरूले सरकारले निर्माण गरिरहेको नयाँ जलवायु नीतिमा ‘जलवायु न्याय’लाई प्राथमिकता दिन माग गरेका छन्। कार्बन उत्सर्जनमा नेपालको...

फ्लाई दुबई प्रकरण : पाइलटमाथि आक्रमण गर्ने अभियुक्त को हुन् ?

इजरायलको च्यानल १२ को रिपोर्ट अनुसार अनुसन्धानकर्ताहरूले अल-कायदा विचारधारामा उनको प्रभावको प्रमाण फेला पारेका छन्।...

कानुनी कदम चाल्ने चेतावनीसहित एलिनाको आग्रह : मलाई वर्तमानमा बाच्न दिनुस्

गायिका एलिना चौहानले आफूलाई वर्तमानमा बाच्न दिन आग्रह गरेकी छन्।

नारायणीमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने प्रयास असफल, पूर्व तयारीभन्दा ‘स्टन्ट’ बढी

चितवन । नारायणी नदीमा बगेको ‘राइनो क्रुज’ जहाज पिल्लरमा अड्किएपछि त्यसलाई निकाल्न गरिएको प्रयास अझै सफल हुन सकेको छैन। पर्याप्त स्रोत–साधन, क्रेन तथा पूर्वतयारीको...

जनमत पार्टीको दोस्रो महाधिवेशन सुरु, अध्यक्षमा सीके राउतको एकल उम्मेदवारी

निर्वाचनसम्बन्धी निर्देशिकाअनुसार महाधिवेशनबाट १०० जना केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्य निर्वाचित हुनेछन्।...

SF

दुई पटकका विश्वविजेता मोइन अली जनकपुर बोल्ट्समा अनुबन्ध

अली यस सिजनका लागि बोल्ट्समा आबद्ध हुने चौथो विदेशी खेलाडी हुन्।

कांग्रेस महाधिवेशनस्थलमा ३० स्वास्थ्यकर्मीसहितको स्वास्थ्य कक्ष स्थापना

१७ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क (स्वास्थ्य कक्ष) तयार गरिएको छ । हेल्थ डेस्कमार्फत महाधिवेशन प्रतिनिधिहरूका लागि...

नयाँ युग

देउतातिर कसैको ध्यान गएन। कसैले ध्यान नदिए पनि देउता खुसीसाथ मन्दिरमै बसे।

अब कोही पनि घरविहीन नागरिक नहुने : सांसद खनाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले अब कोही पनि नागरिक घरविहीन नरहने दाबी गरेका छन्।...

लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

१७ असोज, विराटनगर । मोरङको लेटाङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । लेटाङ नगरपालिका–...

स्रोत नखुलेको एक लाख बढी भारतीय रुपैयाँसहित दुई जना पक्राउ

रौतहट । रौतहटको गौर भन्सार कार्यालय अगाडिबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त...

SF

चीनको दबाबबीच अमेरिकाले ताइवानलाई पठायो दुइटा एफ–१६भी लडाकु विमान

यो चौथो पुस्ताको बहुउद्देश्यीय लडाकु विमान भए पनि यसमा आधुनिक एईएसए राडार, नयाँ ककपिट प्रणाली, उन्नत विद्युतीय प्रणाली र आधुनिक हतियार प्रणाली जडान गरिएको...

'दृश्यम ३'ले तोड्यो धुरन्धर, पठान र एनिमलको रेकर्ड

अजय देवगन फिल्ममा विजय सालगांवकरको भूमिकामा फर्किएका छन्।

‘एकै मानिसका आधा दर्जन जति गल्तीमा माफी दिन्छुु’

म त सानो छँदा केटा साथीहरूसँग गुच्चा पनि खेल्थेँ । त्यतिबेला केटीहरूले गुच्चा खेल्ने त्यति चलन थिएन ।

अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

काठमाडाैँ । बेलायत र अमेरिकाका नेताहरूले यसै साता भएका दुई सुरक्षा घटनामा इरानको सम्भावित संलग्नताको संकेत गरेका छन् । तर शुक्रबारसम्म दुवै घटनामा इरानको...

जनमत पार्टीको महाधिवेशन : उद्घाटन नहुँदै मतदान सुरु

पर्सा । डा. सीके राउत अध्यक्ष रहेको जनमत पार्टीको महाधिवेशन आजदेखि सुरु हुँदै छ । तर, पर्साको वीरगन्जमा आयोजना गरिएको महाधिवेशनको औपचारिक उद्घाटनअघि नै...

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ । बाढी पहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको छ । नासोंँ गाउँपालिका–३ खोत्रो र चामे गाउँपालिका–५ कोतोमा खसेको पहिरो तथा...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।