चिलिमेबाट भागेर बाँचेका कर्मचारी भन्छन्- पावर हाउस र गेटका ६ जना भाग्नै पाएनन्
उकालोमा एउटा डाँडाले तलतिर छेक्छ त्यसपछि केही देखिएन। ५ देखि ७ मिनेटको समय लाग्यो होला टपमा पुग्न। त्यहाँ पुगेर हेर्दा हामी बस्ने ठाउँ र कार्यालय केही बाँकी थिएन। कसरी बगायो देख्न पाएनौं। केही मिनेटले हामी बाँच्न सफल भयौं,' उनले घटनाबारे सुनाए।
सारांश लम्बाइ: ~41 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →