विपद्को पीडामा खल्लो बन्दै तीज
काठमाडौँ । सामान्यतया भदौ लागेसँगै नेपाली समाजमा तीजको रौनक छाउँथ्यो । घर,आँगनदेखि बजारसम्म रातो साडी, चुरा, पोते र गरगहनामा सजिएका महिलाको चहलपहल देखिन्थ्यो ।...
जन्मदिनमा रविलाई दाइ हरिशरणको शुभकामना : हर चुनौतीको सामना गर्ने सामर्थ्य मिलोस्
उनले भाइ रविसँगको तस्बिर सामाजिक सञ्जालमा राख्दै लेखेका छन्, ‘देश, काल र परिस्थिति अनुकूल विवेकपूर्ण पाइला चाल्दै, हर चुनौतीको सामना गर्ने सामर्थ्य मिलोस्। जन्मदिनको...
दर : माइती र चेलीको सम्बन्ध गाँस्ने स्वाद, परम्परा र आत्मीयता
हरितालिका तीजको अघिल्लो दिन अर्थात् आज नेपाली हिन्दु महिलाले दर खाने दिनका रूपमा मनाउँदैछन्।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु
काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। आइतबार दिउँसो २ बजेको लागि बोलाइएको बैठक ढिलो गरी साढे ३ बजेदेखि सुरु भएको...
अमेरिकी सैनिकको ज्यान जाने गरी आक्रमण गर्न इरानलाई चीनले स्याटेलाइट तस्बिर दिएको आरोप
जारी युद्धका क्रममा इरानलाई चीनले गरेको सहयोगले अमेरिकी सेनालाई मानवीय क्षति भएको यो अहिले सम्मको सबैभन्दा स्पष्ट प्रमाण भएको जर्नलले लेखेको छ।
बाढीपीडितलाई सहयोगार्थ ‘फ्लड रिलिफ १०के ट्रेल रन’ हुने
काठमाडौँ। ट्रेलमाण्डुले शनिबार ‘फ्लड रिलिफ १०के ट्रेल रन’को आयोजना गर्ने भएको छ। ट्रेलमाण्डुका संस्थापक तथा अल्ट्रा रनर रसिला तामाङको संयोजकत्वमा भोटोकोशी क्षेत्रमा आएको बाढीबाट...
भोटेकोसी बाढी: ८ हजार ३१७ घरपरिवारका झण्डै ३३ हजार नागरिक विस्थापित
भदौ १० गते तिब्बत हुँदै रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढी त्रिशूली हुँदै नारायणी नदीसम्म फैलिएको थियो।...
रसुवागढीदेखि चितवनको देवघाटसम्म भोटेकोशी बाढीको गति कति ?
काठमाडौँ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले गत १० भदौ गते आएको विनाशकारी बाढीका विषयमा तयार पारेको दोस्रो प्रतिवेदन सार्वजनिक गरेको छ। नेपाल र चीन...
कृष्णभीरमा गाडी चलाउन मिल्ने गरी खुल्यो नयाँ ट्र्याक
गत भदौ १४ गते त्रिशूली नदीको बाढीले सडक भासिएपछि त्यसको माथिल्लो भागबाट नयाँ ट्र्याक निर्माण गरी बिहीबारदेखि दुईतर्फी नै सवारी साधन सञ्चालन गर्न लागिएको...
दीपलको कम्प्याक्ट सिरिज निभो क्यू-ओ-फाइभ, यस्ता छन् विशेषता (भिडियो)
काठमाडौँ । चिनियाँ अटोमोबाइल ब्रान्ड दीपलले नेपाली बजारका लागि नयाँ कम्प्याक्ट एसयूभी ल्याएको छ । ‘ए क्लास एबोव- कम्फर्ट, डिजाइन एन्ड टेक’को अवधारणामा निर्माण...
यमनमा मानवीय संकट गहिरिँदै, ७६ हजार मानिस विस्थापित
२८ भदौ, काठमाडौं । यसनमा सशस्त्र समूहबीचको संघर्ष चर्कँदै जाँदा मानवीय संकट गहिरिँदै गएको छ । द्वन्द्व चर्किँदा मानिसहरू विस्थापित हुने क्रम तीव्र छ...
कांग्रेस कार्यसम्पादन समिति बैठक अझै सुरु भएन
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको २ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन । दिउँसो २ बजेका लागि बोलाइएको बैठक...
कर्णालीमा ब्युँतियो रोकिएको सांसदको स्वकीय सुविधा
२८ भदौ, सुर्खेत । कर्णाली प्रदेश सरकारले सांसदहरूका लागि स्वकीय सचिवको सुविधा पाउने व्यवस्था पुन: ब्युँताएको छ । सरकारले चालु आर्थिक वर्षको सुरुदेखि सांसदका...
२४ वर्षको हुँदा अपराध गरेका अभियुक्त ६४ वर्षको उमेरमा पक्राउ
युवावस्थामा एक युवतीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका एक व्यक्ति ६४ वर्षको उमेरमा पक्राउ परेका छन्।...
सिरियामा पेट्रोल र डिजेलको मूल्य बढ्यो
सिरिया सरकारले आइतबार सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार ९५–अक्टेन पेट्रोलको मूल्य प्रतिलिटर १५२ बाट बढेर १९५ सिरियन पाउन्ड पुगेको छ।...
ट्रम्प आएपछि अमेरिकाबाट कति नेपाली डिपोर्ट भए ?
काठमाडौँ। अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै त्यहाँको प्रशासनले आप्रवासीहरूप्रति कडा नीति अख्तियार गरेको छ। त्यसपछि त्यहाँको कानुन उल्लङ्घन गर्नेहरू धमाधम डिपोर्ट भइरहेका छन्...
तुइलखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि भिरमा ‘नेलिङ’ गरिँदै
वर्षायाममा मात्र नभई हिउँदमा पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या देखिएपछि ठूला ढुङ्गा पन्छाएर भिरको स्लोप (ढलान) बनाउँदै ‘नेलिङ’ (किला/रड ठोकेर बलियो...
खाडी क्षेत्रमा शान्तिका लागि ब्रिक्सको जोड
विकासोन्मुख राष्ट्रहरूको संगठन ब्रिक्सले भारतमा आयोजित शिखर सम्मेलनमा खाडी क्षेत्रमा शान्तिका लागि जोड दिएका छन्।
मलेसियास्थित नेपाली राजदूतावासले भन्यो– अवैध बाटो हुँदै थाइल्यान्ड र मलेसिया आउनु जोखिमपूर्ण
काठमाडौँ। मलेसियास्थित नेपाली राजदूतावासले नेपालबाट थाइल्यान्ड र सिङ्गापुर भई अवैध बाटोबाट मलेसिया आउने क्रम बढ्दो रहेको भन्दै सचेत गराएको छ । आइतबार रादूतावासले आफ्नो...
बल्थलीमा बादलको ‘फेस सेभिङ’, शंकरको प्रतिवेदन काटकुट
काठमाडौँ । निर्वाचन समीक्षा र एमाले पुनर्गठनका सन्दर्भमा दुई वटा प्रतिवेदन बनेपछि नेताहरू काभ्रेको पतनौतीस्थित बल्थली रिसोर्टमा विवाद मिलाउन बसेका छन् । एमाले कार्यदल...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।